विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

वेसहारा लाइ सहारा बनि नया वर्ष मनाइयो : साह परिवार

सिम्रौन्गढ़ नपा psa

प्रभु यादव //  हुनत सबैको आआफ्नो सोच हुन्छ र आआफ्नो सिद्धान्त का अनुसार अगाडि बढ्ने गर्छन तर सिद्धान्त र सोचलाई हेर्ने हो भन्ने एउटा नयाँ वर्ष मनाउन लाई हजारौं हजार खर्च गरेको हुन्छ्न । जति सुखी सम्पन्न भए उति बढी खच गरेको हुन्छ्न। तर एउटा मानव भएर मानव लाई सेवा गर्ने भावना थोरैमा हुन्छ। उदाहरण हेर्ने हो भने अरु कुनै ठाउँ जानू पर्दैन हामी आफ्नै देश लाई लिए पुगि हाल्छ ।

जहाँ मानव सेवाको सट्टामा मानव लाई मारेर आफ्नो जीवनको रोटि सेक्ने काम गरिरहेका छन। यतिमात्र नभैइ सत्ता र भत्ताको लोभमा गरिब असहाय लाई मारेर राजनीति गरिरहेका छन । आआफ्नो शक्ति र क्षमता अनुसार चारतारे होटेलमा लाखौ लाख खर्च गरेका हुन्छन। यति मात्र होइन दिन दुखिको पनि केही इक्षा आकांक्षा हुन्छ भन्नेकुरा कहिले पनि स्मरण नगरी नातागोताको जन्म दिनमा प्रमुख अतिथि समेत बन्ने गरेका हुन्छन।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

त्यस्तै फरक सोच भएकी जग पतिया देवीले होटेल वा कुनै रमणीय ठाउँमा नरमाइ वेसहारा लाइ सहारा बनि नयाँ वर्षको उपल्क्षयमा सर्व सधारन भई उनीहरुको पनि इक्षा आकान्क्षा हुन्छ भन्ने मानवीय भावना लाई आत्म सात गरि मानव जन्म लिएको ले मानव लाई सेवा गर्ने धर्म को मुल्य मान्यताका साथ आफु एवं आफ्नो परिवारका सबै सदस्यले नयाँ वर्ष मनाएकी छिन । ओम प्रकाश साह, जय प्रकाश साह, अनु साह, हेमन्ती सह, सिला साह लगायतले अनाथालयमा रहेका बालबालिका हरुको हौसला बढाएका छन् ।

समाज सेवी देवी १६ जना बालबालिकाहरू का लागि झुल, लुगाधुने साबुन, चाउचाउ, रियल फ्रुटी आदि सामग्री हरु देवीले प्रदान गरेकी छिन। अनाथाल्यका संचालक गोबर्धन बस्नेतले धन्यबाद दिदै निरन्तर सहयोगको अपेक्षा राख्नु भयो । बाराको कलैया उप-महानगरपालिका को वाडा न। ४ मा एकमात्र अनाथाल्य एउटा अशक्त एवं असहायका लागि एकमात्र सहारा बन्न सफल भएको छ । २०५९ सालदेखि संचालनमा रहेका अमृता अनाथाल्य ले आफैमा नमुना केन्द्र बनेको छ। समाज सेवी जग पतिया देवी अनाथाल्यमा रहेका सबै बालबालिका हरुलाइ नयाँ वर्ष शुखमयबितोस भने कामनाका साथ शुभकामना दिएकी छिन।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed