विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

मुसाफिर खाना सामुदायिक भवनको शिलान्यास

सिम्रौन्गढ़ नपा psa

विराटनगर मुस्लिम कम्यूनिटी सेन्टर विराटनगर महानगर पालिका वडा नं. ६ सरौचिया द्धारा प्रस्तावित मुसाफिर खाना सामुदायिक भवनको एक कार्यक्रम गरी संघिय मामिला तथा समान्य प्रशासन मन्त्री लाल वाबु पण्डितले शिलान्यास गरेको छ ।
उक्त भवनको शिलान्यास गर्दै मन्त्री पण्डितले भने नेपालको सच्चा राष्ट्रिवादी मुस्लिम समुदाय भएकोले मुस्लिम समुदायमा उत्साह, जोसजागरको लागि तराई मधेश विकास कोषवाट १ करोड प्रदान गरिएको वताए ।

Karaiya Mai Notice Winter

मुसाफिर खानाको लागि मुस्लिम समुदायले २ करोडमा ४ कट्ठा जग्गा जरौचियामा खरिद गरि सकेको छ । उक्त भवन वनाउनको लागि करीव १० करोड लागत लाग्ने अनुमान गरिएको छ । सो भवनलाई मुस्लिम कम्युनिटीको भनेतापनि सवै जातजातिकोलाई भएको वताएका थिए । सोभवन निर्माणका लागि सवै उद्योगी, व्यापारी, समाज सेवीसंग आग्रह गरिएको थियो । भवन शिलान्यास कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य महेश रेग्मी, जिल्ला अध्यक्ष विनोद ढकाल, नेपाली काग्रेसका पूर्व सभासद अमृत अर्याल लगायतले मुसाफिर खानाको निर्माण कार्य समयमै सम्पन्न होस भनी शुभकामना व्यक्ति गरेका थिए । सो कार्यक्रम मुस्लिम कम्युनिटी सेन्टरका अध्यक्ष जावेद अलीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed