विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

विप्लवको बन्दी रौतहटबासिन्दाको गोजीमा

सिम्रौन्गढ़ नपा psa

अमित ठाकुर, रौतहट ।।  नेपालमा ‘विप्लव’ नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दको प्रभाव रौतहटमा बिहानैदेखि न्युण अवस्थामा देखा परेका छन । विप्लवको बन्द रौतहटको चन्द्रपुर पुर्व पश्चिम राजमार्गमा चल्ने सानो तथा ठूलो सवारीसाधन मात्र बन्द रहेका छन। भने चन्द्रपुर भन्दा दक्षिण तर्फ सानो सवारीसाधन गुडिरहेका छन। चन्द्रपुर पुर्व पश्चिम राजमार्गमा जंगलको रुख बाटोमा खसाउँदा बाटो अवरुद्ध रहेका छन। रौतहटको दक्षिणी भेगमा विप्लवले आह्वान गरेको बन्दीले कुनै फरक न परेको देखिएका छन। बन्दका कारण जिल्लामा लामो दुरीका सवारीसाधन नचल्दा हल्का प्रभाव परेको बिझिएका छन।

Karaiya Mai Notice Winter

लामो दुरीका सवारीसाधन बसपार्कमा थन्की सानो तथा मझौला सवारीसाधन जिल्लाभरी चलिरहेका छन। बन्दले सरकारी कार्यालयहरुमा कुनै प्रभाव नपरेको स्थानीयहरु जनाएका छन। विभिन्न बस समिति, जीप समितिहरुका टिकट काउन्टर बन्द गरिएता पनि ड्राइभरहरु अाफै सवारी बसाइँ जिल्ला भरी सवारीसाधन चलाई रहेको देखिएका छन। विप्लवले आह्वान गरेको बन्दीले रौतहटको चन्द्रपुरमा मात्र पसलहरु बन्द भएको र बाँकी ठाउँमा पसलहरु खुलेका छन।बन्दले रौतहटमा फरक नपरेता पनि जिल्लामा कतै अपराधीक घट्ना न घट्ण दिन जिल्ला प्रहरी कार्यालय रौतहटले ठाउँ ठाउँमा प्रहरीको कडा डिउटी र गस्ती रहेको प्रहरी नायव उपरीक्षक नवीन कार्कीले जनाएको छ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed