विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

सुचनाको हकको बरिष्ठ अभियन्ता अंसारी मधेसको हिरो अवार्डले सम्मानित

सिम्रौन्गढ़ नपा psa

प्रभु यादव, बारा ।।  सुचनाको हकको बरिष्ठ अभियन्ता सर्फुलाह अंसारी मधेसको हिरो अवार्डले सम्मानित भएका हुन् । मधेशी पत्रकार समाजले मधेशका सय जना हिरोलाई छनौट गरी अवार्ड वितरण गरेको थियो । सामाजिक अभियन्ता सक्रिय अंसारी पन्द्रौ स्थान हासिल गरेर खुःशीले गदगद भएका हुन् । अंसारी बारा जिल्लामा सुचना को हक प्रयोग गरि समाजलाई बिभिन्न कुराहरुको बारेमा आइना हेराउने कार्य गरी निकै नै चर्चामा रहेका हुन् ।

Karaiya Mai Notice Winter

सुचनाको हकको बरिष्ठ अभियन्ता र राष्ट्रिय जनता पार्टि नेपालको केन्द्रिय सदस्य एवं सामाजिक अभियन्ता मधेश आन्दोलनमा सक्रिय रही मधेशी जनताको अधिकार प्राप्तिका लागि अहम भूमिका निर्वाह गरेका सर्फुलाह अंसारी मधेसको हिरो अवार्डले सम्मानित भएका हुन् ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

उनले भने, ‘पन्द्रौ स्थान हासिल गरे पछि मधेसको हिरो अवार्डले सम्मानित भएपछि यति खुःशी भए, कि शब्दमा बर्णन गर्न सक्दिँन ।’ समाजको सेवा गर्न उर्जासँगै जिम्मेवारी पनि बढेको महसुस भएको बताइन् । ५० जनालाई नोमिनेसनको माध्यमले भोटिङका आधारमा र ५० जनाको छनौट कमिटीले खोजी गरेर सय जनाको टुंगो लगाएको थियो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed