विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

कोल्वीमा युवा जमातले लोसपा नेपाल लाइ रोज्दै

सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

बारा जिल्लाको निर्वाचन क्षेत्र १एमाले माओवादी र कांग्रेसका गढ मानिने क्षेत्रमा अब यी सबै पार्टीको गतिविधि बात आर्जित भएर त्यहाका युवा समाजले लोसपा नै हाम्रो अधिकार, पहिचान र समृद्धि दिलाउन सक्छ भन्ने विश्वासका साथ लोकतान्त्रिक समाजवादी पार्टी नेपाल लाइ रोजी पार्टी प्रवेश गरि रहेका छन्।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

लोसपाका केन्द्रिय सदस्य डा. कमरुल्लाह अंसारीले कोल्वीमा आफ्नो आफन्त जमिल अख्तर अंसारी कहा भेटघाट गर्न जादा त्यहा लोसपा नेपालको बारेमा चर्चा गर्ने क्रममा त्यहाका   युवा समाजले आफ्नो समाजको विभिन्न समस्या प्रति चिन्तनशील भएर लोसपा नेपालमा प्रवेश गरेका छन्।

Karaiya Mai Notice Winter

के.स. डा. अंसारीले अवीर टिका र मधेशको शान गम्छा ओढाएर पार्टीमा प्रवेश गराउनुको साथै भावी उमेदवारको पनि सामाजिक संजाल आफ्नो फेसबुक बाट घोषणा समेत गरेका छन्। डा.अंसारीले वडा न. ७ मा मेथुर साह कानु र १०मा निराजन चौधरी लाई वडा अध्यक्षको भावी उमेदवारको घोषणा गर्नु भएको छ।

आज वडा न. ७मा अविशेख चौधरी, गणेश कुमार साह, राजा कुमार चौधरी, बिजेश राम, विश्वजित चौधरी, प्रवीण कुमार चौधरी, राजा कुमार सहनी, रोनाल्डो चौधरी, कुशनन्दन  चौधरी, नागेन्द्र राम लगायतकाले पार्टीमा प्रवेस  गरेका छन्।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed