विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

संस्कृति लाई जगेर्ना गर्न प्रसौनीमा मधेसी सांस्कृतिक कार्यक्रम

सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

सोमबार प्रसौनीमा मधेश सास्कृतिक कार्यक्रम सप्पन्न भएको छ। प्रसौनी गाउपालिकाको आयोजनामा भएको कार्यक्रममा मधेसी संस्कृति लाई जगेर्ना गर्न लाई आयोजना गरिएको हो। मधेसमा खास गरेर प्रचलित रहेको संस्कृतिहरु लोप भैई रहेको देखेर जगेर्ना स्वरुप जाटजाटिन, झिझिया, समाचकेवा लगायतका सांस्कृतिक कार्यक्रम गरिएको हो। मधेसी सांस्कृतिक कार्यक्रम हाम्रो समाजमा कसरी गरिन्थ्यो त्यस्को बारेमा स्मरण गराउन कार्यक्रममा झाल्काईएको थियो।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

Karaiya Mai Notice Winter

पालिका प्रमुख भोला प्रसाद गुप्ताको अध्यक्षता तथा पुर्व मन्त्री जितेन्द्र सोनलको प्रमुख आतिथ्यता एवं प्रतिनिधि सभा सदस्य एकवाल मिया अंसारीको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो। मधेसी सांस्कृतिक कार्यक्रमले यस क्षेत्रको संस्कृति लाई सम्बर्द्धन तथा प्रबर्द्धन गर्ने जन बिश्वास रहेको छ।

उक्त कार्यक्रममा उत्कृष्ट गर्ने पाँच जना क्षात्र तथा पाँच जना क्षात्रा लाई जनही एक थान साइकल र २५ हजारको चेक द्वारा नगद पुरस्कार बाट सम्मानित गरेका छन्। विधार्थीहरुको मनोबल बढाउँ तथा अझ उत्साहका साथ् शिक्षामा चासो बढाउने उदेश्यका साथ सम्मानित गरिएको हो।

हालको समयमा हाम्रोदेश आफ्नो अधिकार तथा पहिचानको लडाई लडिरहेकोले बेला आफ्नो पहिचान बारेमा सबै लाई समाजमा झाल्काएर स्मरण स्वरूप हाम्रो संस्कृति लाइ उजागर गर्ने उद्देश्य पनि रहेको जनविश्वास रहेको छ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed