विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

सशक्तिकर सम्बन्धि मुस्लिम समुदायको जनचेतनामुलक कार्यक्रम

सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

बारामा मुस्लिम समुदायको अधिकार र पहिचानका लागी सशक्तिकर सम्बन्धि जनचेतनामुलक कार्यक्रमको आयोजना गरिएको छ। कलैया उपमहानगरपालिका वडा नम्वर ९ रामपुर स्थित मदर्सा सलफिया दारुल इसलाम स्थित मुस्लिम समुदायको सशक्तिकरण र जनगणना २०७८ सम्बन्धि जनचेतनामुलक कार्यक्रमको आयोजना गरिएको हो।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

जनचेतनामुलक कार्यक्रममा बोल्दै प्रमुख अतिथि मुस्लिम आयोगाका केन्द्रिय अध्यक्ष समिम मिया अंसारीले मुस्लिम समुदायको यकिन तथ्यांक नेपाल सरकारसँग पनि नभएको बताए । त्यस्तै वडाध्यक्ष डा अख्तर असारीले मुस्लिम समुदायको मदरसा शिक्षालाई राष्ट्रिय मान्यता प्रदान गर्नुपर्ने बताए । स्वास्थ्य, रोजगार र राज्यका प्रत्येक निकायमा मुस्लिम सहभागिता हुनुपर्ने वडाध्यक्षले सुझाव दिएका छन् ।

मनिर अंसारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि मुस्लिम आयोगका अध्यक्ष समिम मिया अंसारी, विशिष्ट अतिथि कलामुद्धिन अंसारी, अतिथि वडाध्यक्ष डा अख्तर अंसारी, मनिर अंसारी, असरफ अली, रहमत अलि अंसारी, नेकमहम्द हवारी, महबुब अंसारी, फजलकरीम हवारी, रुस्तम अन्सारि, अफताब आलम, ईसाफिल अंसारी लागयत स्थानिहरुको सहभागिता रहेको थियो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed