विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
Devatal holi 2082

सम्मानिय न्यायधिवक्ता दिपेन्द्र झा लाइ सद्दाम हुसैनको खुल्ला पत्र 

सिम्रौन्गढ़ नपा psa

बारा ।।  ने.वि.संघ बारा जिल्लाका सदस्य सद्दाम हुसैनले प्रदेश २ का सम्मानिय न्यायधिवक्ता दिपेन्द्र झालाई खुल्ला पत्र लेखेका हुन् । संघका सदस्य सद्दामले मंगलबारका दिन न्यायधिवक्ता दिपेन्द्र झाको ट्विटरमा पनि टेग गरेका थिए । सद्दाम हुसैनले खुल्ला पत्रमा केहि जिज्ञासाहरु राखेका छन् । 

खुल्ला पत्रमा शोसित, उत्पिडित हरुका लागि आरक्षण दिनेहो तर राज्यले जुन किसिमको आरक्षण डि रहेका छन् त्यसमा प्रश्न चिन्ह खडागरि खुल्ला पत्र लेखेका हुन्। सर्वप्रथम मधेशी शब्दको उपयुक्त परिभाषा बारे आफु अन्योलता जताउदै  कृपा गरि प्रष्ट पारिदिनु हुनलाई अनुरोध गरेका हुन्।  कुनै पनि देशमा र समाजमा विगतका दिनमा शोषित, पिडित , पिछडा समाज, जाति र वर्गलार्ई उपेक्षित गरिएको बापत क्षतिपुर्ति स्वरुप आरक्षण दिने गरिन्छ । जसबाट उक्त वर्गलाई राज्यको मुलधारमा ल्याई हरेक सरकारी निकायमा समावेश गर्ने गरिन्छ ।

karaiya holi 2082

खुल्ला पत्रको कपि तल राखेका छौ ।  

 

Prasauni holi 2082
Baragadhi holi 2082
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed