विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
Devatal holi 2082

सहजनाथ महादेव मन्दीरमा मानव सेवा नै धर्म हो भन्ने नाराका साथ् सेवा शिविर सञ्चालन 

सिम्रौन्गढ़ नपा psa

प्रभु यादव, बारा ।।  बारा जिल्लाको जंगल काँट गाव नजिक रहेको सहजनाथ महादेव मन्दीरमा मानव सेवा नै धर्म हो भन्ने नाराका साथ् सेवा शिविर सञ्चालन गरका छन् । बीस वर्ष पहिला देखि हजारी कफला बोल बम समितिमा शिविर संचाला गर्दै आएका सेवा गर्ने सेवक हरुले सहजनाथ तेरसीया शिविर संघ सञ्चालन गरेका छन् । महादेव मन्दिरमा दर्शन गर्न आउने दर्शनार्थी हरुका लागि बाँसको व्यवस्था , नास्ता र खाना खुवाई  मानव सेवा गर्ने उदेश्यका साथ् शिविर सञ्चालन गरिएको अध्यक्ष रामेश्वर ठाकुर जनकारीले जानकारी दिए ।

सहजनाथ तेरसीया शिविर संघका महन्थ महागढीमाई नगरपालीका ५ को रामेश्वर ठाकुर लाइ बनेको छ । शिविर सञ्चालन कर्ता महागढीमाई नगरपालीका ५ को  पन्नालाल साह कलवार लाइ जिम्मा दिएको छ । महन्थ ठाकुरको अध्यक्षतामा शिविरमा सहयोग गर्दै आएका सहयोगीहरु लाइ सम्मान गर्न लाइ गरिएको कार्यक्रममा हजारी कफालाका राजा बैधनाथ चौधरी , डिठा इनरदेव यादव , सहजनाथ महादेव के पुजारी दुर्गा विचारी बाबा ( कालीपुरी बाबा ) सह पुजारी कोईली मौसी भैरोदास पुजारी टोकाई चौधरी लगायत शिविर सञ्चालनमा सहयोग गर्दै आएका हरुको सहभागिता रहेको थियो । 

karaiya holi 2082

कार्यक्रममा शिविर महन्थ ठाकुर , पुजारी कालीपुरी बाबा , सहपुजारी कोइलि मौसी , भैरोबाबा पुजारी चौधरी, भोजन बनाउने  सहयोगी सुखीन्नद सोनार लाइ पोशाक सहित सम्मान अतिथि हरु बाट गरिएको थियो । शिविरमा सहयोग गर्दै आएका ६५ जना सहयोगीहरु लाइ गमछा ओढाएर सम्मान गरिएको थियो । कार्यक्रम सञ्चालन शिवशकर मिश्राले गरेका थिए । शिविरमा आका अतिथिहरु लाइ शिविर सहयोगीहरुले स्वागत गरेका थिए । सहभागीहरु लाइ मिठो भोजन गराउदै महिना को दुइ दिन, तेरसको दिन शिविरमा आएका दर्शनार्थी हरु लाइ सेवा गर्ने नजकारी गराउदै कार्यक्रम समापन गरिएको थियो ।

Prasauni holi 2082

Baragadhi holi 2082
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed