विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

नेपाल विश्व हिन्दु महासंघको सहयोगमा रक्तदान

सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

नेपाल विश्व हिन्दु महासंघको सहयोगमा रक्तदान हुनत सेवा भनेको धेरै किसिमका हुन्छन तर सेवा मध्ये सबै भन्दा उच्चकोटिको सेवा रक्त दान हो। किन बने करोडौ रुपैया खर्च गरेर पनि रगतको अभावमा कसैको ज्यान बचाउन सकिदैन तर एक जनाले रगत दान गरेमा एउटा पुण्य आत्माको ज्यान जोगाउन सकिन्छ। सोहि अनुरुप रक्त दान भनेको जीवन दान पनि भनिन्छ, जुन महादान पनि हो।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

रगतको कुनै फैक्त्री ( उधोग) हुदैन सोहि कारण समय समयमा आफुले रक्त दान गरि आफ्नो स्वास्थ्य लाई पनि अझ फाईदा हुनुको साथै कसैको ज्यान जोगाएर पनि सेवा गरि पुन्य कमाउन लाई उत्प्रेरित गरि संघले उक्त कार्यक्रमको आयोजना गरेको संस्थाका बिरगंज उपाध्यक्ष सन्दीप साहले बताए।

कलैया उप-महानगरपालिका वडा न . २३ भातौदाको आर्थिक सहयोग तथा नेपाल विश्व हिन्दु महासंघको विशेष सहयोगमा रक्तदान गरिएको छ। उज्त रक्तदान कार्यक्रममा ३२ जना पुरष तथा १ जना महिला सहित ३२ जनाले रक्त दान गरेका छन्।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed