विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

माओबादी केन्द्र बाराको कलैया नगर अध्यक्षमा मुकेश साह

सिम्रौन्गढ़ नपा psa

कलैया, बारा ।

Karaiya Mai Notice Winter

नेपाल कम्युनिस्ट पार्टी माओबादी केन्द्रले कलैया उप-महानगरपालिकामा आफनो अधिबेशन सम्पन्न गरेकोछ। माओबादी केन्द्रले पहिलो अधिबेशन कलैयाको करण राज पाटी पैलेसमा सम्पन्न गरेकोछ। नेपालमा जति परिवर्तन आएकोछ त्यसको पछाडि वा अगाडि माओवादी केन्द्र नै छ नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य, बारा जिल्ला इन्चार्ज तथा कार्यक्रमका प्रमुख अतिथी डा. गोपाल ठाकुरले आफनो मन्तव्य राखेका थिए।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

पहिलो अधिबेशनमा प्रदेश कमिटी सदस्य शिवचन्द्र कुश्वाहा, प्रमु यादव जिल्ला समन्वय समितिका सदस्य रमेश साह, जलाउदिन मंसुर, आबिद हुसैन अंसारी लगायतकाले आ-आफ्नो मन्तव्य राखेका थिए। अधिबेशन बाट नगर पदाधिकारी अध्यक्षमा मुकेश साहको अध्यक्षतामा रमेश साह, सुनिल कुश्वाहा, आबिद हुसैन अंसारी, सचिव हसनजान अंसारी, कोषाध्यक्ष मिना सिंह गरि ८१ सदसीय समिती चयन गरेको छ। कार्यक्रमको अध्यक्षता मुकेश साहले गरेका थिए भने संचालन हसनजान अंसारी गरेका थिए।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed