विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

भोलि घोडा दौड प्रतियोगिता बारामा तेस्रो पटक हुदै

सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

बाराको सदरमुकाम कलैयामा भोलि घोडा दौड प्रतियोगिता तेस्रो पटक हुन् गईरहेको छ। घोडा दौड प्रतियोगितामा प्रथम, द्वितीय र तेस्रो पुरस्कार पनि राखिएको छ। प्रथम पुरस्कारमा फ्रिज, दोस्रोमा एलसीडी र तेस्रोमा साइकल राखिएको छ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

कलैया सिटि जेसिजको सहयोग तथा श्री कृष्ण घोडा संरक्षण समितिको आयोजनामा उक्त प्रतियोगिता हुन् लागेको समितिका अध्यक्ष किशुन यादवले जनाएका हुन्। प्रतियोगितामा अनुमानित ५ लाखको लागत लाग्ने अध्यक्ष यावाले बताए।

घोडा दौड हाम्रो नेपालको इतिहासमा हाम्रा राजामहाराजाहरुले घोडा बाट नै अधिकांस सवार भएर यातायातको साधन प्रयोग गर्ने गर्थे, सोहि इतिहास लाई जीवन्त राख्न प्रतियोगिताको मूल उदेश्य रहेको अध्यक्ष यादवले बताए।

एक अर्को प्रसंगमा अध्यक्ष यादवले भने, हाम्रो इतिहास जोगाउन लाई हामि सबै निकाय तथा सांसद एवं बिधायक लाई समेत भदा पनि कसैले हाम्रो कुरा बारे चासो नलिएको गुनासो गरेका थिए। यादवका अनुसार प्रतियोगितामा मुज्जफरपुर, समस्तीपुर, सीतामढी, पटना तथा मोतिहारी बाट घोडा ल्याएर दौडमा सहभागी हुने भएका छन्।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed