विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

खाद्द मलको समस्याबारे पर्साका प्रजिअ लाइ ज्ञापन

सिम्रौन्गढ़ नपा psa

बीरगंज, पर्सा।

किसानहरुको समस्या लाइ ध्यानाकर्षण गरि ओबीसीका कार्यवाहक अध्यक्षको अगुवाइमा ज्ञापन पत्र बुझाइएको छ। पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारि उमेश कुमार ढकाल लाई आज पकहा मैनापुरका कार्यवाहक अध्यक्ष भगवान लाल पटेलको अगुवाई तथा जिल्ला अध्यक्ष प्रमोद महतो एवं जिल्ला सचिव राजन कुमारको विशेष पहलमा ज्ञापन पत्र बुझाइएको हो।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

नेपाल हाम्रो कृषि प्रधान देश भे तापनि कृषकहरुका लागि चाहिने खाद्द मल,बिउबिजन लगायतका सामग्रीहरु कृषि सामाग्री कम्पनीले किसानहरु लाई उपलब्ध नगरेकोले आज ओबिसिले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका छन्।

किसानहरुको समस्या दिनदिनै जटिल हुदै गएकोले समयमा समाधान नभएको खण्डमा हामि कडा भन्दा कडा आन्दोलनमा उत्रिने चेतावनी समेत दिएका छन् र त्यस बाट हुने क्षतिको जिम्मेवारी नेपाल सरकार लाई लिनु पर्ने जनाएका छन्। अखिल नेपाल पिछडावर्ग (OBC)  महासंघले गम्भीर ध्यानाकर्सन गरि यस्ता कदम चालिएको हो।

 

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed