विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
Devatal holi 2082

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) नव निर्वाचितहरु लिए सपथ

सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) कलैया उपमहानगरपालिकाका नव निर्वाचित पालिका समितीका पदाधिकारीहरुले सपथ लिएका छ्न। नेपाल कम्युनिस्ट पार्टी माओबादी केन्द्रले कलैया उपमहानगरपालिकामा आफनो पहिलो अधिबेशन कलैयाको करण राज पाटी पैलेसमा सम्पन्न गरेका थिए।

karaiya holi 2082

नेकपा माओवादी केन्द्र बारा कलैयाको मंसिर १८ गते भएको अधिबेशन बाट निर्वाचित भएका पदाधिकारीहरु अध्यक्ष मुकेश साह, उपाध्यक्ष रमेश साह, आबिद हुसैन अंसारी, सुनिल कुश्वाहा, सचिव हसनजान अंसारी, कोषाध्यक्ष मिना देबि सिंह लगायतकाले पद तथा गोप्यनियताको सपथ लिएका छन्। निर्वाचन अधिकृत रामबाबु कुश्वाहा बाट सपथ ग्रहण गराइएको हो।

Prasauni holi 2082

सपथ ग्रहण कार्यक्रममा प्रदेस:- २ कमिटी सदस्य प्रभु यादव, आर्दश कोतवात गा. पा. समितिका अध्यक्ष राकेश यादव, बिद्यार्थी नेता सचिन कुश्वाहा लगायतको उपस्थिति रहेको थियो।

Baragadhi holi 2082
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed