विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

सलेमपुर टोलमा सदस्यता वितरण, लोसपा नेपाल मजबुत हुदै : डा. अंसारी

सिम्रौन्गढ़ नपा psa

कलैया,बारा।

लोकतान्त्रिक समाजवादी पार्टी नेपालको सिम्रौनगढ नगरपालिकाका वडा न -२ र ६ सलेमपुर टोलमा सदस्यता वितरण गारिएको हो। सदस्यता वितरण अभियानमा १०५ जना सदस्यता ग्रहण गरेका छन्। हिरालाल कुशवाहाको अध्यक्षता एवं पार्टीका केन्द्रीय सदस्य डा. कमरुल्लाह अंसारीको प्रमुख आतिथ्यतामा सदस्यता वितरण गरिएको थियो। https://www.youtube.com/watch?v=rGll5iibChc

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

डा. अंसारीले आफ्नो धारणा राखेको कुरा लाई आत्मसात गर्दै सलेमपुरमा सर्वसाधारणले स्वेक्षा पुर्वक सदस्यता ग्राहन गरि अबको चुनावमा जसरि भए पनि लोसपा नेपाल लाई नै निर्वाचित गर्नु पर्ने अठोटका साथ् अगाडी बढी रहेका छन्। लोसपा नेपाल नै एउटा पार्टी हो जसले हाम्रो सम्पूर्ण नेपालिको कल्याण हुने जान विश्वासले स्वस्फुर्त रुपले सदस्यता वितरण अभियानमा एक जुट भएर अगाडी बढी रहेका छन्।

कार्यक्रमका बिशिस्ट अतिथि लोसपा नेपालका नगर अध्यक्ष तथा मेयरको भावी उमेदवार किशोरी साह र उप मेयरका श्रीमान् शेख मोतिम, प्रमानन्द मुखिया, राजेश यादव, राजकिशोर कुशवाहा, नागेन्द्र ठाकुर लगायतका अतिथिहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा सियाराम यादवले सहजीकरण गरेका थिए।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed