विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

लोसपा नेपालको कोल्भी नगर कमिटि चैयन, युवा जमात लोसपामय भए

सिम्रौन्गढ़ नपा psa

लोसपा नेपालको कोल्भी नगर कमिटि चैयन, युवा जमात लोसपामय भए

कलैया बारा।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

लोकतान्त्रिक समाजवादी पार्टी नेपालको कोल्भी नगर कमिटि चैयन भएको हो। कोल्भी नगरका युवा तथा चेतनशील सामाजिक कार्यकर्ताहरु लोसपा नेपाल लाइ रोजी नगर कमिटि बनाएका छन्। आउदो स्थानीय चुनावमा लोसपा लाई नै निर्वाचित गराउने निधो बोकी अगाडी बढेको नगर अध्यक्ष हरिचन्द्र पनुहरले बताए। पनुहरको अध्यक्षता तथा लोसपा नेपालका केन्द्रिय सदस्य डा. कमरुल्लाह अंसारीको प्रमुख आतिथ्यता एवं लोसपाको जिल्ला अध्यक्ष नवलकिशोर सिंहको विशिष्ट आतिथ्यतामा २५ सदसीय नगर कमिटि चयन गरिएको हो। नगर समितिको उपाध्यक्षमा जमिल खतर, सचिवमा विवेक चौधरी, कोषाध्यक्षमा सिमा चौधरी लगायतका पदाधिकारीहरु रहेका छन्।

सभा लाई सम्बोधन गर्दै प्रमुख अतिथि अंसारीले भने आफ्नो धारणा राखने क्रममा नेपाली नागरिक लाई सदियौ देखि शोषित गर्दै आएको तथा शाषण गर्दै आएको बताए। शिक्षा, स्वास्थ्य, कृषि, अधिकार लगायतको कुरामा नेपाली लाई केहि चासो नराखी मात्र गोजीको विकासमा मात्र लिप्त रहेको आरोप लगाउदै अंसारीले आफ्नो धारणा राखेका थिए।

Karaiya Mai Notice Winter

https://youtu.be/hsUpaLeeatM

हाम्रो नेपालमा नेपालीहरु लाई दुई थरिको व्यवहार गर्ने गरेको प्रमाणित गर्दै आफ्नो धारणा राखेका थिए। मनाग जिल्लामा ५ हजार छ सय बयालीसमा सांसद बनाउने गरेको तर हाम्रो मधेशमा एक लाखमा सांसद बन्न पाउने नियम लागु गरि हामि लाई अपहेलित गरेको प्रमाण दिएका थिए। मधेसीको मांगहरु मध्ये आफ्नो गाउ ठाउको विकास तथा अधिकार सुनिश्चित गर्न लाई यस पार्टीमा लागन अनुरोध गरेका थिए। नेपाली कांग्रेसले देशका अनेकन फैक्ट्रीहरु लाई बन्द गरि बेरोजगारी बढाएको अंसारीले आरोप लगाएका थिए। माओवादी, एमाले लगायतका पार्टीले हामि नेपाली लाई जहिले पनि मुर्ख बनाउने गरेको आफ्नो धारणामा राखेका थिए। बेरोजगारीको कारण लाखौ नेपाली विदेशिएको समेत आरोप लगाएका थिए।

कार्यक्रममा गानगर भरिका युवा नेता कार्यकर्ता उपस्थित रहेका थिए भने कार्यक्रम संचालन जिल्लाका युवा नेता अरविन्द यादवले कार्यक्रम संचालन गरेका थिए।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed