विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

पचरौरामा गैस चुल्हा आ-आफ्नो सासेपासे लाई मात्र : साह

सिम्रौन्गढ़ नपा psa

पचरौरामा गैस चुल्हा आ-आफ्नो सासेपासे लाई मात्र : साह

कलैया, बारा।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

पचरौता नगरपालिकाको वडा न. ५ पकडियामा अधिकांश घरधुरी लाई गैस सिलिन्डर, चुल्हो, रेगुलेटर, लाइटर लगायतका समानहरु नदिएको वडा सदस्य दिनबन्धु साहले बताएका छन्। पुरानो प्रथा काठ दाउरा बाट खाना पकाउने प्रक्रियाले गर्दा निकै नै नकारात्मक स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पार्ने गरेकोले सोको प्रभाव बाट प्रभावित नहुन दिन गैस चुल्हा नगरपालिकाले बितरण गर्ने गरेको तर पकडियाम मात्र आसेपासे लाई वितरण गरिएको सदस्य साहले बताए।

साहका अनुसार आफ्नो भोट बैंक बनाउने उद्देश्यले आसेपासे, नतागोता तथा जातिवादको राजनीति गरेको आरोप लगाए। वडा अध्यक्ष लक्ष्मी यादव सित बुझ्दा त्यस्तो केही नरहेको र छुटेको लाई हामी पछि व्यवस्थापन गर्ने बताए।

प्रागरिक मल, तथा काठ दाउरा बाट खाना पकाउदा मुख्य रुपमा आँखा तथा स्वासप्रस्वासको रोग निम्त्याउने गरेकोले उक्त रोग बाट बाच्नका लागि गैस चुल्हा वितरण गरिएको नगर प्रमुख यादवले बताए। हालको अवस्थामा खास गरि दलित, एकल महिला, बिध्वा महिला, मुस्लिम, विपन्न तथा पिछडिएका सीमान्तकृत वर्ग लाई लक्ष्यित गरि वितरण गर्ने  गरिएको हो भन्ने अर्को चरणमा सबै वर्ग लाई समेटेर यस्ता कुरा बाट लाग्ने रोग मुक्त पालिका बनाउने उदेश्य रहेको नगर प्रमुख यादवले बताए।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed