विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

लोसपा नेपालको बारा जिल्ला सम्मेलन पुरा, पार्टी मजबूत पार्न केस डा. अंसारीको आग्रह

सिम्रौन्गढ़ नपा psa

लोसपा नेपालको बारा जिल्ला सम्मेलन पुरा, पार्टी मजबूत पार्न केस डा. अंसारीको आग्रह

बारा, कलैया।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

लोसपा नेपालको बारा जिल्ला सम्मेलन कलैयाको पूजा लजमा पुरा भएको हो। जिल्लाको चार क्षेत्र बाट आएका नेता तथा कार्यकर्ताहरुले जिल्लामा पार्टी भित्र केहि विवाद भएको संकाको आधारमा जिल्ला समेल्लन गरिएकोहो। सभा लाई सम्बोधन गर्दै पार्टीका केंद्रिये सदस्य डा. अंसारीले पार्टी भित्र कुनै विवाद नरहेको धारणा राख्दै सबैले मिलेर पार्टी मजबुत पार्न आग्रह गरेका थिए। यहि फाल्गुन १३ गते बनाइएको जिल्ला समिति को विषय लाई लिएर केहि नेता कार्यकर्तामा असन्तुष्टि भएर जिल्ला समेलन भएको थियो। प्रमुख अतिथिको आसन बाट डा. अंसारीले सबैको मन भित्र रहेको संकाको समाधान गर्दै पार्टीमा कुनै विवाद नरहेको भन्दै धारणा राखेका थिए।

Karaiya Mai Notice Winter

जिल्लाको समिति बनेकोमा डा अंसारीले आफ्नो धारणा राख्दै पार्टी लाई आफुले सके जति साहयोग गरि अगाडी बढाउँन आग्रह गरेका थिए। तपाईहरुको मांग अनुसार पार्टी लाई हिड्नु पर्छ किनकि तपाइँ हरुको लगानी पार्टी निर्माण भए देखि नै रहेको छ। तपाइहरुको मांग पुरा नभएमा केन्द्रिय अध्यक्षले समाधान गर्न्मे आफ्नो धारणा राखेका थिए। हालको अध्यक्ष नवल किशोर सिंहले बनाएको समितिमा त्रुटी भएको हुनसक्छ तर त्यस लाई सच्याउन पनि सकिन्छ, त्यसकारण तपाईहरुको अनुसार क-कसको नाम कसरि कुन पदमा हुनु पर्छ त्यो सबैको एउटा लिस्ट तयार गरि पार्टी कार्यालयमा बुझाउन आग्रह गरेका थिए।

https://www.youtube.com/watch?v=xbgErlgF3C0

पुर्व जिल्ला अध्यक्ष संतोष पटेलको अध्यक्षता तथा जैसी यादव, तुफानी बाबाको विशिष्ट आतिथ्यतामा कार्यक्रम गरिएको थियो। कार्यक्रममा जिल्लाका युवा नेताहरु ताहिर मन्सुर, अनिल साह, जोगिन्द्र साह, रमेश पटेल, रामदिनेश ठाकुर, राजेश यादव, लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रम संचालन राजकुमार तुरहाले गरेका थिए।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed