विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

न्याय माग्न बाध्य भएर जिल्ला प्रशासन तथा जिल्ला प्रहरीको टाउकोमा आन्दोलन

सिम्रौन्गढ़ नपा psa

कलैया, बारा ।

हिन्दुवादी संगठन द्वारा जिल्ला प्रशासन तथा जिल्ला प्रहरी कार्यालय गराउ गरि दुई घण्टा धारणा एवं नारा जुलुस हिजो गरिएको हो। हिन्दु वादीहरुले दैनिक रुपमा न्य्याका लागि बाटो तताउदा पनि सरोकारवाला निकायले कुनै चासो न देखाएको संगठनका अगुवा गोपालदासले बताए। गृह सचिव टेकनारायण पान्डे संग पनि कुरा गर्दा भोलिवादी प्रविर्तिको आसवासन मात्र पाएको जिल्लाका युवा नेता सन्तोष पटेलले बताए।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

हिन्दुहरुको महान पर्व छठ पूजामा मुस्लिम समुदाय द्वारा गरिएको सांघातिक आक्रमणमा परि राधेश्याम पटेलको गत कार्तिक २५ गतेको दिन घाइते बनाएका थिए र गत पौष २१ गते उपचारको क्रममा काठमांडूमा मृत्यु भएको थियो । मृत्यु पश्चात २२ गते जिल्ला सरोकारवाला निकाय संग पांच बुंदे सम्झौता भएको थियो । तर हाल सम्म समस्जौता बारे सरोकारवाला निकाय मौन रहेकोले दैनिक रुपमा हुन्दुवादीहरुले सडकमा न्याय माग्न बाध्य भएर जिल्ला प्रशासन तथा जिल्ला प्रहरीको टाउकोमा आन्दोलन गर्न गरेका छन् ।

सरोकार वाला संग मृतक राधेश्याम पटेल लाई धार्मिक सहिद घोषणा गर्न, मृतक परिवार जन लाई १० लाख रुपैया, अस्पताल खर्च वेहोर्ने, सहिद परिवार मध्ये एक जना लाइ जागिर दिने एवं दोषी लाई कार्यवाही गर्ने जिल्ला प्रशासनले गरेका थिए । आज फेरी हालको अवस्थामा जिल्ला प्रशासन तथा जिल्ला प्रहरी कार्यालय हिन्दुवादीहरुले घेराउ गरेका छन् ।

 

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed