विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

चर्चित गायक प्रभात यादवको “हमर वाली अमरपाली” भोजपुरी म्यूजिक भिडियो गीत रिलिज

सिम्रौन्गढ़ नपा psa

पर्सा, २६ फागुन /

होलि लाई लक्छीत गरि बिरगंजका चर्चित गायक प्रभात यादवको भोजपुरी म्यूजिक भिडियो “हमर वाली अमरपाली” गीत रिलिज भएको छ। म्युजिक स्टुडियो नामक यू ट्यूब च्यानल बाट म्युजिक स्टुडियो प्रोडक्सनको ब्यानरमा बनेको म्यूजिक भिडियो रिलिज भएको हो। मधेस प्रदेशको आर्थिक राजधानी बिरगंजमै छ्याङ्कन भएको “हमर वाली अमरपाली” गितको शब्द र सङ्गीत बलराम मिश्रको रहेको छ, भने स्वर चर्चित गायक प्रभात यादवको रहेको छ। यस म्यूजिक भिडियोमा टिक टकका चर्चित कलाकार बिटु दास, जेनिशा क्विनको अभिनय रहेको छ। सङ्गीत गौरव रौशन को रहेको छ। बिरगंज छ्पकैयामा रहेका रिद्धि शिद्धि रेकर्डिङ स्टुडियोका मिक्स/मास्टर: छोटे लाल यादव रेकर्डिङ गरिएको हो। “हमर वाली अमरपाली” म्यूजिक भिडियो फागुन २५ गते बुधबार बेलिकी ७ बजे सार्वजनिक गरिएको हो।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

Karaiya Mai Notice Winter

चर्चित गायक प्रभात यादवले हमर वाली अमरपाली म्यूजिक भिडियो धेरै भन्दा धेरै लाइक, कमेन्ट र सेयर गरेर सहयोग गर्नु हुन अपिल गरेका छन। टिक टकमा अभिनय देखाएर १५ लाख भन्दा बढी फ्लोअर बाट माया बटुल्न सफल भए पछी म्यूजिक भिडियोका कलाकार बिटु दासले भने अब भोजपुरी म्यूजिक भिडियो गरिएको कलाकार दासले जानकारी बताए।

त्यसतै हमर वाली अमरपाली नामक म्यूजिक भिडियोमा अभिनेत्रीको रूपमा रहेकी टिक टक मा अभीनय देखाऊदै आए की जेनिशा क्विनले टिक टकको माध्यमले मात्र नभइ अब भोजपुरी म्यूजिकको माध्यमले आफ्नो लोकप्रियता बढाउने प्रयास गरिएको बताइन। उहाले अब अगामी दिनमा भोजपुरी म्यूजिक भिडियोको माध्यमले माया बटुल्न कोसिस गरिरहेको बताइन ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed