विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

कलैया सिटिको आयोजनामा एक दिने बृहत स्वास्थ्य शिविर पुरा 

सिम्रौन्गढ़ नपा psa

कलैया,बारा। 

मदेश प्रदेश प्रहरी अस्पताल रुपनी सप्तरीको प्राविधिक सहयोगमा कलैया सिटिको आयोजनामा एक दिने बृहत स्वास्थ्य शिविर सम्पन्न भएको छ । उक्त शिविरमा १०२ जनाले प्रत्यक्ष स्वास्थ्य लाभ लिएका छन् । शिविरमा डेन्टल, अर्थाेपेडिक, फिजिसियन, छाला सम्बन्धी परिक्षण गरिएको थियो। साथै स्वास्थ्य परिक्षण पछि सबैलाई निशुल्क औषधी वितरण गरिएको थियो।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

अस्पतालका प्रमुख तथा नेपाल प्रहरीका डिएसपी सुरेन्द्र शाहको प्रमुख आतिथ्यता तथा शाखाका अध्यक्ष सन्दिप बरैको सभापतित्वमा  कार्यक्रममा सम्पन्न भएको हो। शाखाका निवर्तमान अध्यक्ष सम्भु गुप्ता, पूर्व अध्यक्षहरु धनिलाल सर्राफ, बृजकिशोर कुशवाहा, विपिन चौधरी, वडा नम्बर २ का वडा अध्यक्ष राजेश महतोल गायत बोर्डका पदाधिकारीहरुको सहभागिता रहेको थियो। निवर्तमान अध्यक्ष शम्भु गुप्ताले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रम सञ्चालन पवन कुशवाहले गरेका थिए।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed