विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

ममता विधा मन्दिर द्वारा होलि मिलन कार्यक्रम

सिम्रौन्गढ़ नपा psa

बीरगंज, पर्सा । 

ममता विधा मन्दिर द्वारा होलि मिलन कार्यक्रम भव्यताका साथ् मनाइएको छ । संस्थाका संस्थापक सम्भु गुप्ताको अध्यक्षतामा होलि मिलन समारोह गरिएको हो । कार्यक्रममा विशिष्ट अतिथि पुर्व प्रा.अ. एल.पी.मिश्रा, बीरगंज महानगरपालिका शिक्षा विभागका दिनेश चौरसिया, ममता विधा मन्दिर एकेडेमीका डाइरेक्टर रुदल ठाकुर, कोर्डिनेटर मुस्तुफा अंसारी, विश्वास साह, गुड्डु साह लगायतको सहभागितामा होलि मिलन समारोह सम्पन्न गरेका छन् ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

होलिमिलन कार्यक्रममा कलेजका वारेमा सबै जना वक्ताहरुले विधार्थीहरुको भविष्यको बारेमा प्रतिवद्धता जनाउदै आउदो दिनमा एकै स्थान बाट सहज रुपमा शिक्षा प्रदान गर्ने र विधार्थीहरुको हरेक समयमा चाहिने सहयोग गर्न तयार रहेको बताए ।

ममता विधा मन्दिर एकेडेमी तथा बीरगंज नेघा कलेज एकै स्थान बाट संचालन गरि विधार्थीहरु लाई सहुलियत प्रदान गर्ने उदेश्यले एकै स्थान बाट अब संचालनमा आएको कलेज प्रमुख गुप्ताले बताए ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed