CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

बिरामिहरुलाई फलफुल वितरण गरी राजपा नेपाल द्वारा बार्षिकोत्सव मनाइयो

फेटा GP PSA
2,365
सिम्रौन्गढ़ नपा psa

प्रभु यादव, बारा ।।  राष्ट्रीय जनता पार्टी नेपालको तेस्रो बार्षिकोत्सवको उपलक्ष्यमा पार्टिका नेता तथा कार्यकर्ताहरुमा शुभकामना अदानप्रदान स्थापना दिवस मनाइएको छ । राजनीति भन्नेको बिशुद्ध रुपमा मानव सेवा नै भएकोले बाराको कलैया आस्पतालमा बिरामिहरुलाई फलफुल वितरण गरी भब्यताका साथ बार्षिकोत्सव मनाइयो हो । राजपा लेपालाको स्थापना भएको दोश्रो वर्ष पुरा गरि तेश्रो वर्षमा प्रवेश गरेका छन् । तेश्रो स्थापना दिवस मनाउदा सम्म अधिवेशन हुन नसकेको अवस्था रहेको छ। जिल्ला संयोजक महमद फिरोज्को अगुवाइमा स्थापना दिवस मनाइएको हो। 

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

सबै बक्ता हरुले आ-आफ्नो धारणा राख्ने क्रममा विभेद हरुको लागि राजपाले लड्दै आएको रापले आजपनि लडाइ लडि नै रहेको कुरा लाइ प्रष्ट पारेका थिए । राजनितिक गर्ने हरुले मधेशी मुलक का अनुहार र जात हेरी पार्टीमा ग्राहता नदिकन विभेद गरेका कुरामा जोड दिएका थिए।, आर्थीक, समाजिक, भाषिक, सान्सकृतिक, एवम सामुदायिक्, बिभेद र शोषणको अन्त्य राजनीतिको मुलाधामा समावेशिता नभए सम्म समुल विभेदको अन्त्य नहुने कुरा उलेख्य गरेका थिए । पहिचान र अधिकार युक्त समानुपातिक समावेशी सिद्धान्तमा आधारित लोकतान्त्रीक सघिय गणतन्त्रात्मक समतावादी समाजको स्प्थापना गर्ने भन्ने बारेमा पार्टिका केन्द्रिय सदस्य सर्फुल्लाह अंसारीले आफ्नो धारणा राखेका थिए ।

Karaiya Mai Notice Winter

राजपा नेपालका जिल्ला संयोजक महमद फिरोज सभापति एवं जिल्ला अध्यक्ष मण्डलका सदस्य नवल किशोर सिंह, संतोष पटेल, शोभा राजवंशी, सत्येन्द्र ठाकुर, पिंकी यादव, सचिव बिरेन्द्र कुशवाहा, र केन्द्रिय सदस्य श्याम गुप्ता, डा कमरुल्लाह अंसारी,केन्द्रिय सदस्य सर्फुल्लाह अंसारी, कलैया उप-महानगरपालिकाका प्रत्याशी उमेद्वार जय प्रकाश साह, सिम्रौनगढ़ नगरपालिकाका प्रत्याशी उमेद्वार किशोरी साह, कलैया उप-महा नगरपालिका वडाध्यक्ष डा अख्तर अंसारी, युवा नेता पप्पु गुप्ता, लक्ष्मी यादव, महिला अध्यक्ष कृष्नावती देवी, कोशा अध्यक्ष लालमती देवी लगायत नेताहरुको सक्रिय सहभागिता रहेको थियो।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश