विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

पत्रकार उषा सरदार सहित ८ महिलालाई अम्बे मुरारी सेवा केन्द्रले गर्यो सम्मान

पत्रकार उषा सरदार सहित ८ महिलालाई अम्बे मुरारी सेवा केन्द्रले गर्यो सम्मान

सिम्रौन्गढ़ नपा psa

विराटनगर / चैत्र १०, ११२ औ अन्तराष्ट्रिय नारी दिवसको अवसरमा अम्बे मुरारी सेवा केन्द्र विराटनगरले पत्रकार उषा सरदार सहित ८ जनालाई सम्मान गरेका छन् ।

Karaiya Mai Notice Winter

अम्बे मुरारी सेवा केन्द्रको सभापति शान्ता पोखरेलको सभापतित्वमा ११२ औ नारी दिवसको अवसरमा समाजमा सकारात्मक योगदान पुर्याउने पत्रकार उषा सरदार सहित ८ जनालाई एक कार्यक्रम गरी सम्मान गरेकी हुन । सरदारलाई केन्द्रले नगद पुरस्कार रू १० हजार पाँच सय रुपैया र सम्मान पत्र दिएर सम्मानित गरेको थियो भने त्यही सामुदायीक सेवा केन्द्र विराटनगर अध्यक्ष मिना जोशी, अधिवक्ता मिना गिरी, महिला उद्यमी सुनिता छारङ, भाषा विद ममता विदुर, महिला चिकित्सा तर्फ नर्स सोनी सुवेदी र महिला स्वयम सेविका शकुन्तला साहलाई कार्यक्रमको प्रमुख अतिथि डा. मिनाक्षि नेपालको हाथ बाट कदरपत्र दिएर सम्मानित गरेकी थीइन ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed