CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

वडा न. १४ बघुबनको वडा कार्यालय समुदघाटन

फेटा GP PSA
492
सिम्रौन्गढ़ नपा psa

कलैया, बारा ।

कलैया उप-महानगरपालिका वडा न. १४ बघुबनको वडा कार्यालय समद्घाटन गरिएको छ। नगरप्रमुख राजेश राय यादव, तथा उप-प्रमुख रहिमा खातुन एवं नगर कार्यालयका प्रशासकीय प्रमुख नाथु साहको विशिष्ट आतिथ्यतामा समुदघाटन गरिएको छ। नवनिर्मित वडा कार्यालयको भवन समूद्घाटन भए पश्चात त्यहाका सर्वसाधारणले अत्यन्तै खुसि व्यक्त गरेका थिए। आउदाका दिनहरुमा कलैयामा धाउनु नपर्ने भएकोले त्यहाका सर्वसाधारण अत्यन्तै खुसि भएका थिए।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

Karaiya Mai Notice Winter

नगरप्रमुख यादवले आफ्नो धारणा राख्दै वडा कार्यालय बात अनलाइन सेवा बाट नागरिकता, जन्मदर्ता, विवाहदर्ता लगायतका सेवा सुचारु भए संगै फ्री वाइफ़ाइ जोन पनि भएको कुरा बताउदै सेवाहरु प्रत्यक्ष रुपामा सेवाग्राहीहरू लाई सिफारिस समेत हस्तान्तरन गरेका थिए। उपप्रमुख खातुनले पनि आफु जनताहरुको सेवामा टेवा पुर्याउने बताएका थिए। त्यस्तै प्रमुख प्रशासकीय अधिकृत साहले आफ्नो धारणा राख्ने क्रममा आउदो दिनमा आज सेवाहरु अझ प्रभावकारी रुपले बढाउने प्रतिबद्धता जाहेर गरेका थिए।

वडा अध्यक्ष सुरेन्द्र प्रशाद जैसवालको अध्यक्षतामा गरिएको कार्यक्रममा मुस्ताक अन्सारी, सुरेश यादव, मजबुला अंसारी, लगायत सयौको संख्यामा सर्वसाधारण तथा वडा सदस्यहरुको सहभागिता रहेको थियो। उक्त कार्यक्रममा उपस्थित रहेका भद्र तथा बुजुर्गहरु एवं महिलागरु लाई गम्छा ओढाएर सम्मान गरेका थिए।

 

 

 

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश