CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

स्तरोन्नती आधारभूत सिलाई कटाई सिप विकास तालिम सम्पन्न

फेटा GP PSA
439
सिम्रौन्गढ़ नपा psa

अजय मिश्र, कृष्णनगर, कपिलवस्तु ।

चैत्र १४ कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं १२ बेदमउ तथा वडा नं ४ सिर्सिहवामा सिप सिकौ स्वरोजगार बनौं भन्ने मूल नाराका साथ गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम अन्तर्गत ४५ दिने आधारभूत सिलाई कटाई सिप विकास स्तरोन्नती तालिम सम्पन्न कृष्णनगर नगरपालिकाको आयोजनामा सम्पन्न भएको छ l

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

उक्त समापन कार्यक्रम वडा नं १२ वडाअध्यक्ष छेदी प्रसाद यादव तथा वडा नं ४ का वडाध्यक्ष घनश्याम बनियाको अध्यक्षता प्रमुख अतिथिमा कृष्णनगर नगरपालिका प्रशासन शाखा प्रमुख राजेश मिश्र अतिथिमा माइती नेपाल द्वारा संचालित हाम्रो सम्मान परियोजनाका कपिलवस्तु जिल्लाको फिल्ड संयोजक विकाश श्रीवास्तव, इद्रीस पठान रहनु भयोl

सिप सिकौ स्वरोजगार बनौं भन्ने मूल नाराका साथ गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम अन्तर्गत ४५ दिने आधारभूत सिलाई कटाई सिप विकास स्तरोन्नती तालिमले स्वरोजगार बन्न महत्वपूर्ण भूमिका खेलने वक्ता हरूको भनाई थियोl वडा नं १२ का १० जना महिला, वडा नं ४ का १० जना सहभागी रहेको उक्त तालिममा कुशुम अग्रहरी प्रशिक्षकको भूमिका निर्वाह गर्नुभयोl कार्यक्रममा व्यवस्थापनको भूमिका उद्यम विकास सहजकर्ता चेतना बुढाथोकीको रहेको थियो l कार्यक्रम संचालन उद्यम विकास सहजकर्ता विनिता केसी ले गर्नुभयोl

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश