विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

पत्रकार एवं समाज सेवी गुप्ता मधेसको हिरो अवार्डले सम्मानित

सिम्रौन्गढ़ नपा psa

नेपालगंज ।।  समाज सेवी एवं प्रेस मञ्च नेपाल का केन्द्रीय बरिस्ठ उपाध्यक्ष तथा विदेश विभाग प्रमुख आशिस गुप्ता मधेसको हिरो अवार्डले सम्मानित भएका हुन् । मधेशी पत्रकार समाजले मधेशका सय जना हिरोलाई छनौट गरी अवार्ड वितरण गरेको थियो । सामाजिक अभियन्ता सक्रिय गुप्ता हिरो अवार्ड हासिल गरेर खुःशीले गदगद भएका हुन् । गुप्ता समाजलाई सेवागर्नु को साथै निस्वार्थ कलम चलाएर समाजलाई बिभिन्न कुराहरुको बारेमा आइना हेराउने कार्य गरी निकै नै चर्चामा रहेका हुन् ।

प्रेस मञ्च नेपाल का केन्द्रीय बरिस्ठ उपाध्यक्ष तथा विदेश विभाग प्रमुख ,नेपालगन्ज मधेसी नागरिक समाजका बाँके सयाेजक ,अवध मिडिया ग्रुपका अध्यक्ष, नेपाल वैश्य युवा संघ का केन्द्रीय उपाध्यक्ष ,भिजिट मधेस का प्रदेश ५ का सयाेजक , नेपाल सवसवी रक्तदाता समाज का बाँके जिल्ला उपाध्यक्ष समेत हरेका छन्। मधेश आन्दोलनमा सक्रिय रही मधेशी जनताको अधिकार प्राप्तिका लागि अहम भूमिका निर्वाह गर्दै निस्वार्थ मधेशको हकमा कलम चलाएका गुप्ता मधेसको हिरो अवार्डले सम्मानित भएका हुन् ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

उनले भने, मधेसको हिरो अवार्डले सम्मानित भएपछि यति खुःशी भए, कि शब्दमा बर्णन गर्न सक्दिँन ।’ समाजको सेवा गर्न उर्जासँगै जिम्मेवारी पनि बढेको महसुस भएको बताए । ५० जनालाई नोमिनेसनको माध्यमले भोटिङका आधारमा र ५० जनाको छनौट कमिटीले खोजी गरेर सय जनाको टुंगो लगाएको थियो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed