विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

राष्ट्रीय मुस्लिम मदरसा संगठन नेपाल द्वारा रमजानको शुभकामना

सिम्रौन्गढ़ नपा psa

अजय मिश्र, कृष्णनगर, कपिलवस्तु।

Karaiya Mai Notice Winter

इस्लाम धर्मावलंबी हरूको पवित्र महिनाको रूपमा रमजान भोली बाट सुरू हुने भएकाले पावन अवसरमा राष्ट्रीय मुस्लिम मदरसा संगठन नेपाल द्वारा रमजानको शुभकामना व्यक्त गरिएको छ l राष्ट्रीय मुस्लिम मदरसा संगठन नेपाल का अध्यक्ष मौलाना अतिकुर रहमान नेपाली ले स्वदेश तथा बिदेशमा रहनु भएका सम्पूर्ण समुदायमा रमजानको शुभकामना र यस अवसरमा सम्पूर्ण नेपाली जनताका बीच परस्पर सम्मान, सद्भाव र सुदृढ एकताका निम्ति उत्तरोत्तर प्रगति, सुस्वास्थ्य र दीर्घायुको मंगलमय कामना प्रकट गर्दछ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

साथै राष्ट्रीय मुस्लिम मदरसा संगठन नेपाल का महासचिव मौलाना मुजीबुर्रहमान अहमद ले इस्लाम धर्मावलम्बीहरु रमजान महिनामा दिनभर निराहार वर्त अर्थात रोजा (उपवास) बसेर नमाज आदा गर्ने गरेको बताए l

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed