CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

कविहरु द्वारा कविता, मुक्तक, गजल एवं बिभिन्न रचना बाट ओतपोत

फेटा GP PSA
2,943
सिम्रौन्गढ़ नपा psa

प्रभु यादव, बारा ।।  भोजपुरी कवि समेलनमा सहभागीहरु रसरंगमा माग्न भएका थिए। भोजपुरी साहित्य विकास मञ्च बरीयारपुर बारा द्वारा अायोजना गरिएको कवि समेलनमा भारत र नेपालका कविहरुले आ-आफ्ना मानो भावना लाइ कविता रचनागरि सहभागी हरु लाइ सुनाएरका थिए ।

विरंगजका भोजपुरी आसु कवि मोतिउर रहमानले हाल देशमा भैरहेका राजनैतिक र जनता माथि भए गरेका शोषण लाइ कविताको माध्यम बाट उजागर गराएका थिए । भारत रक्सौलका बाट आएका कवि सुनिल सौरभले आफ्नै स्वरमा ‘पढेके त मनबा समझ मे ना आवेला’ , टिउसन मे बैठ के बबुवा मुडी डोलावेला भन्ने कविता विद्यार्थी हरुलाई भन्दै अभिभावक हरु लाइ सजग गराएका थिए । भारत रक्सौलकै डाक्टर लटपट ब्रजेसले आफ्नै भावमा ‘विए ह बैलह खिचेला गाडी , अनपढ के सेवा मे घुमेला पछाडी’ भन्ने कविता बाट सहभागी हरुको आखा बाट आसु झारेका थिए । भारतकै रक्सौल बाट आएका कवि शैलेन्द्र सुमनले ‘रहनियार’ कविता बाट भोजपुरी शब्दको विभोर गर्दै समाजमा बस्ने सबै लाइ सचेत गरेका थिए । बाराका प्रस्टोका बस्ने विक्रम साह ‘मा बिरामी छु भन्दै ‘ आफ्ना रचना धम्रेन्द्र राम मार्फत सुनाउन लाइ पठाएका थिए । विक्रम साहका रचना ‘जिन्दगी मिलल कुछ करेला, कुछ कर ना पइनी’ बन्ने बोलका कविता सुनाएर उनका स्नेह लाइ धम्रेन्द्र रामले जोडेका थिए ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

Karaiya Mai Notice Winter

कार्यक्रममा कवि जगबहादुर यादव , रमेश्वर मेहता , गोपाल ठाकुर , सिमरण साह , धिरज केसरी ,उपेन्द्र सहनी , मोजफर पुर् बाट आएका कवि महानुभावहरुले सहभागी हरु लाइ आ-आफ्नो कविता बाट झुमाएका थिए । रामप्रसाद साह , सुशील मुडभरी , सफिक अंसारी ,सम्भु कुशवाशहा , मिथलेस घायल लगायतकाले कविता र मुक्तक सुनएर सहभागीलाइ हसाउदै पेटमा काउकुति समेत लगाएका थिए।

कार्यक्रम भोजपुरी साहित्य विकास मञ्च का अध्यक्ष जगदीश पकज को सभापतित्तव तथा महागढीमाई नगरपालीकाका मेयर उपेन्द्र यादव को प्रमुख अतिथिय मा भएको थियो । कवि जगदीश प्रसाद पकज द्वारा लिखल ‘छितराईल घुघुरू’ साहित्य रचना किताब को विमोचन प्रमुख अतिथि यादवले गरेका थिए । भोजपुरी भाषा अगाडि बढाउनलाई सहयोग गर्ने ब्रहमदेव सहनी , कृष्णचन्द्र चौधरी हरी डाईरेक्टर लाइ दोसला ओढाएर सम्मान गरिएको थियो । भोजपुरी बोल्न र पढ्न मा सघाउ पुर्याउने महागढीमाई नगरपालीका का मेयर उपेन्द्र यादव , प्रशासनिक सहयोग गर्ने प्रहलाद वर्णवाल र सहित्यकार नवराज रिजाल लाइ सम्मान पत्र दिएर एवं दोसला ओढाएर सम्मान गरिएको थियो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश