विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

बारा जिल्लामा लोसपा अब सबल हुदै, जिम्मेवारीमा लाग्न बिज्ञप्ति

सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

Karaiya Mai Notice Winter

बारा जिल्लामा लोकतान्र्तिक समाजवादी पार्टी अब सबल हुदै गएको जिल्ला अध्यक्ष नवल किशोर सिंहले बताए। बारा जीला लाई अझ सबल बनाउन लाई थप उर्जा प्रदान गर्न विभिन्न जुझारु एवं इमान्दार युवाहरु लाई जिम्मेवारी दिएको सिंहले विज्ञप्ति जारि गरेको बताए।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

बारा जिल्लाको युवाहरु लाई मधेशको आन्दोलन बाट अधिकार नपाएको कुरा लाई अझै संघर्स गर्न आवस्यक रहेको बताउदै लोकतान्त्रिक युवा संघ बाराको जिल्ला अध्यक्षमा साबिर आलम लाई मनोनित गरेका छन्। भने जिल्ला निर्वाचन क्षेत्र ३(ख) को अध्यक्ष पदमा इन्जिनियर सुजित गुप्ता लाई चयन गरिएको छ भने क्षेत्र न.३(क) को क्षेत्रीय अध्यक्ष पदमा सर्फुल्लाह अंसारी लाई मनोनित गरिएको नगर अध्यक्ष जय प्रकास साहले बताए।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed