CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

बहुवरिमा रहेको नेपाल राष्ट्रिय अधारभुत बिधालय राजनिती चपेटामा

फेटा GP PSA
495
सिम्रौन्गढ़ नपा psa

रमेश साह, कलैया, बारा।

बाराको परवानिपुर गाउँ पालिका वडा नम्बर ५ बहुवरिमा रहेको नेपाल राष्ट्रिय अधारभुत बिधालय राजनिती चपेटामा परेकोछ। बाल बिकास देखि कक्षा ५ सम्मका ६० जना बिद्यार्थीहरु लाई पाच जना शिक्षक शिक्षिकाहरुले एउटै कोठामा पठनपाठन गर्न गराउन बाधय भएका छन। एक बर्ष अगाडि पुरानो भवन भत्काइ नया भवन बनाउन उपभोक्त समिती गठन भए ता पानी राजनीति गर्नेहरुका कारण निर्माण हुन न सकेको ले एउटै कोठामा छव वटा कक्षा सञ्चालन गर्न बाध्य भएको शिक्षक शिक्षिकाहरुले  बताएका छन।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

सरकारले शिक्षा र स्वास्थमा बिकास गर्ने अग्रसर भुमिका देखाइ रहदा सोक्षेत्रमा राजनीति नगर्ने राजनीति दलका प्रतिबद्धता गरे ता पनि बिधालयको अवसथा दैनिय बन्दै गएको त्यहा कोहि सरोकारवाला जिम्मेवार बन्न नखोजेको त्यहाका अभिभावकहरुले आरोप लगाएका छन। स्थानीय सरकारको मातहतमा माबी स्तरको बिधालय आइ सके ता पनि वडा:-५ का वडा अध्यक्ष रामेश्वर साह कलवारले कुनै किसिमको कानुनी चसो नै नदेखाकै कारण बिधालयको अवस्था दैनिय भएको अजय पटेलले आरोप लगाएका छन।

बिधालयकै नाममा जग्गा सम्पत्ति रहे पनि स्थानीय जनप्रतिनिधिहरुले नियम संबंधित कानुनी प्रक्रिया अगाडि नबढाएकाले राजनीति गत हाबी हुन गएको पटेलले बताए। २०४३ सालकै झगडा भएकोले हामी सफल हुन सकेका छैनौ, बिधालयका प्र.अ. धुरनदर प्रसादले भौतिक संरचनाको बिबादले गर्दा यो आर्थिक बर्षको पठनपाठन जोखिम अवस्थामा गरि रहेको जानकारी गराए।

 

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश