विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

धनुषा मालपोत कार्यालय निमित प्रमुख झा पाँच लाख घुससहित पक्राउ

सिम्रौन्गढ़ नपा psa

धनुषा, जनकपुरधाम ।

धनुषाका मालपोत कार्यालय निमित प्रमुख सुनिल कुमार झा ५ लाख रुपौयाँ घुस सहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवास बाट खटेको टोलीले जनकपुरधामको भानुचौक बाट झालाई नियन्त्रणमा लिएका छन्।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

जग्गाको हकसाफ मुद्दाको फैसला गर्नका लागि झाले सेवाग्राही सँग घुस लिइरहेको अवस्थामा उनलाई पक्राउ गरेको अख्तियारले जनाएको छ। रामकुमार महतो, सरिता कुमारी महतो र भाइबुहारी इसैरदेवी महतोको संयुक्त नाममा रहेको धनुषा झिकटैयाको जग्गामा विक्रम झाले हक साफ मुद्दा दायर गरेका थिए। मुद्दाको पेशी चैत १४ गते भएको थियो। निर्णय सुनाउने मिति २१ गते बोलाइएकोमा फैसला सुनाए वापत् घुस मागेको आरोप झा माथि लागेको छ।

साभार मनकामना पोस्ट

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed