विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

भन्सार छली को ३ बोरा मोटरसाईकलको पार्टस बरामद

सिम्रौन्गढ़ नपा psa
Share This

शैलेस गुप्ता ३० फाल्गुन

भन्सार छलीगरी लयाइरहेको अवस्थामा ३ बोरा मोटरसाईकलको पार्टस  प्रहरीले बरामद गरेको छ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

पकहामैनपुर गाउपालीका वाडा नम्बर १ धोरे बाट प्रहरी चौकी प्रसौनी र ईलाका प्रहरी कार्यालय पोखरियाको सहकार्यामा आज भारतबाट भन्सार छलीगरी लयाइरहेको अवस्थामा ३ बोरा मोटरसाईकलको पार्टसहरु प्रहरीले बरामद गरेको छ।

 

Karaiya Mai Notice Winter

प्रहरीलाई देखने बितिकै तस्करले समानलाई बाटोमा फाली भागेको प्रहरीले जनाएको छ।

ईलाका प्रहरी कार्यायाल पोखरियामा राखी थप अनुसंधान तथा तस्करको खोजी भईरहेको ईलाका प्रहरी कार्यायाल पोखरियाका प्रहरी निरिक्षक चन्द्रकुमार सिंहले जनाएका हुन ।

 

Share This
परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed