विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

युवा नेता तथा सामाजिक अभियनता राकेश रोशन यादवले गरे उदाहरणीय काम!

युवा नेता तथा सामाजिक अभियनता राकेश रोशन यादवले गरे उदाहरणीय काम!

सिम्रौन्गढ़ नपा psa
Share This

बिराटनगर ,संवाददाता
बिराटनगर का युवा नेता तथा सामाजिक अभियनताले कोरोना भाइरस (कोभिड-१९) को क्वारेन्टाइनका लागि होस्टेल दिने घोषणा गरेका छन् । सामाजिक अभियनता तथा बिराटनगर का होस्टेल व्यवसायी राकेश रोशन यादव ले होस्टेल निशुल्क उपलब्ध गराउने घोषणा गरेका हुन् ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

कोरोनासँग लड्न भौतिक पूर्वाधार आवश्यक भएमा १६ वटा कोठा भएको “हाम्रो नेपाल होस्टेल” निशुल्क उपलब्ध गराउने उनले बताए । कोरोना भाइरस विरुद्ध लड्नका लागि आवश्यक परेको खण्डमा प्रदेश नम्बर १ सरकार सामाजिक बिकास मन्त्रालय ले प्रयोग गर्न सक्ने उनको भनाइ छ ।

Karaiya Mai Notice Winter

‘प्रदेश १ को राजधानी बिराटनगर देश र प्रदेश कै प्रमुख नाका हो, नाकाबाट ओहोरदोहोर गर्नेको संख्या अत्याधिक छ, कोरोनाको दृष्टिकोणले अत्यन्त जोखिम पूर्ण पनि छ,’ उनले भने, ‘प्रदेश सरकारको यस महामारी विरुद्ध को महाअभियान मा काधमा काध मिलाई अगाडी बढ्ने दाइत्व बोध गर्दै, यस प्रदेशको बासिन्दा भएको नाताले प्रदेशमा संक्रमण हुन नदिने हाम्रो पनि प्रमुख जिम्मेवारी हो, कोरोना विरुद्ध लडन यहाँको मेडिकल पूर्वाधारले मात्रै नपुग्न सक्छ, त्यसका लागि होस्टेल प्रयोग गर्न दिने घोषणा गरेका हुँ ।’

चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको संक्रमणबाट विश्वनै त्रसित रहेको बेला हाम्रो देश पनि उच्च जोखिमको सूचीमा रहेको हुँदा, प्रदेश सरकार कोरोना भाइरस संक्रमणको सम्भावित जोखिम र यसबाट उत्पन्न हुनसक्ने प्रभावको वारेमा चिन्तित रहेकोले प्रदेश सरकारलाई निशुल्क होस्टेल उपलब्ध गराउने यादवले घोषणा गरेका छ्न।

Share This
परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed