विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

लागूऔषध सेवनकर्ता बताउने दुईजना सशस्त्र प्रहरी बल मटियरुवा को नियंत्रण मा

लागूऔषध सेवनकर्ता बताउने दुईजना सशस्त्र प्रहरी बल मटियरुवा को नियंत्रण मा

सिम्रौन्गढ़ नपा psa

पवन साह, बिराटनगर

आफूलाई लागूऔषध सेवनकर्ता बताउने दुईजनालाई सशस्त्र प्रहरी बल बोर्डर आउटपोस्ट बुधनगर र चौकी मटियरुवा प्रहरीले आपराधिक
गतिविधि मा सन्ग्लग्न रहेको संकामा पक्राउ गरेर नियंत्रण लियेको छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

इटहरी उपमहानगरपालिका वार्ड नं २ बस्ने वर्ष ३० को धुर्व अधिकारी सहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ काे ११ प ५०७६ नम्बरको अपाची मोटरसाइकलमा आएका दुईजना व्यक्ति इटहरी २ बस्ने वर्ष ३० को धुर्व अधिकारी र इटहरी हल्गडा बस्ने वर्ष ४२ को तिलक बहादुर बस्नेतलाई प्रहरीले भारत जाने पर्यटनको बारेमा सोधपुछ गर्दा ध्रुव अधिकारीले आफू भारतीय नागरिक भएको आधार कार्ड परिचय पत्र देखाउँदै आग्रह गरेपछि मान्छे नेपाली मूलको स्पष्ट चिनिने हुनाले शंका लागी अन्य कागजपत्र चेक गरेको थियो अधिकारीको साथबाट नेपाली नागरिकता र भारतिय आधार कार्ड, नेपाल र भारतको केही बैंकहरूको चेकबुक हरु र केही थान एटिएम कार्डहरु, मोटरसाइकलहरु को बिलबुक हरु भेटिएको थियो भने अर्को एकजना लागुऔषध सेवन गर्न सँगै आए साथी आएको बताएका छन् पक्राउ परेका दुवैलाई आपराधिक गतिविधिमा संलग्न भएको हुन सक्ने आशंका गरी थप अनुसन्धानको लागि प्रहरी चौकी मटियरुवा नियन्त्रणमा लिएका छन् ।
अधिकारी काे नेपाली नागरिक्तामा धुर्व अधिकारी र बाबु काे नाम इन्द्र लाल अधिकारी छ भने त्यही भारतिय आधार कार्डमा सुर्य प्रसाद शर्मा र पिताकाे नाम कृष्ण शर्मा रहेको छ

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed