विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

जनमत पार्टीको पकाहामैनपुर गाउँपालिकामा ५७ सदस्यीय वडा कमिटि गठन

सिम्रौन्गढ़ नपा psa

वीरगंज ३१ भदौ
आज जनमत पार्टीको पकाहामैनपुर गाउँपालिकाको वडा नं. १ धोरेमा ५७ सदस्यीय वडा कमिटि अमित शर्माको संयोजकत्वमा गठन गरियो । जसमा सदस्य विशाल मेहता, भोला शर्मा, सुनिल मेहता, सुबास पाल, ओम प्रकाश पटेल, लक्षुमण पटेल, कमलेश सोनी लगायत ५७ जना रहेको थियो ।


उक्त कार्यक्रममा पार्टीलाई अगाडि बढाउनको लागि पर्सा जिल्लाभरी गठन प्रक्रिया अगाडि बढेकोमा नगरपालिका देखि गाउँपालिका सम्मका वडाहरुमा सम्पर्क समिति र वडा कमिटि गठन गर्दै जाने पार्टीको दिशानिर्देश बमोजिम आज हामी यस वडामा सो समिति गठन गरेको वक्ताहरुले आ–आफ्नो मन्तव्य दिएका थिए । .

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter


उक्त भेलामा पार्टी पर्साका सह इन्चार्ज इ.राहुल रौनियार, पार्टीको महिला जिल्ला अध्यक्ष अनिता रौनियार, उपाध्यक्ष सबो खातुन र सदस्य नजमा खातुन लगायत वीरगंज महानगरपालिका वडा नं. १६ ईनर्वाका संयोजक नितेश महतोको विशेष उपस्थितिमा सो कमिटी गठन भएको हो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed