विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

नेपाल विश्वहिन्दु महासंघ कपिलबस्तुद्धारा भेटघाट तथा शुभकामना आदान प्रदान

सिम्रौन्गढ़ नपा psa

कमलेश चन्द्र गुप्ता
कपिलवस्तु
नेपाल विश्वहिन्दु महासंघ कपिलबस्तुद्धारा भेटघाट तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । आज जिल्लाको कृष्णनगर नगरपालिकाको बिभिन्न वार्डमा शुभकामना आदान प्रदान गरिएको हो ।

नगरपालिकाको ६ र ८ नं. वडाका विभिन्न गाउमा स्थापित दुर्गा भवानीको दर्शन गरी शुभकामना अदान प्रदान कार्यक्रम सम्पन्न गरेको नेपाल विश्वहिन्दु महासंघ कपिलवस्तुका जिल्ला प्रबक्ता मोतीलाल मिश्रले जानकारी दिनुभएको छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

नेपाल विश्वहिन्दु महासंघ लुम्बिनी प्रदेशका प्रदेश महासचिव निरञ्जन यादवले हिन्दू धर्मावलंबीले मनाउने महत्त्वपूर्ण चाड बड़ा दशै,दिपावली तथा छठ पर्वको शुभकामना व्यक्त गर्नुभएको छ। महासचिवले स्वादेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ,दिदी बहिनी हरूमा महत्त्वपूर्ण चाड बड़ा दशैको शुरूवात घटस्थापनाको दिन देखि सुरु हुने भएकाले हार्दिक सुभकामना व्यक्त गर्नुभएको हो ।प्रदेश महासचिव यादवले विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड – १९ को मध्यनजर गर्दै सुरक्षित रहि भिडभाड नगरी ,सामाजिक दूरी कायम गरी,माक्सको प्रयोग गरी एवम जिल्ला प्रशासन कार्यलय कपिलवस्तुको निर्देशन पालन गरी बडा दशै, दिपावली तथा छठ पर्व मनाउन सबैमा अनुरोध समेत गरेको छ ।

Karaiya Mai Notice Winter

नेपाल विश्वहिन्दु महासंघ कपिलवस्तुले बड़ा दशै को लागि गरिएको प्रयास सहरानीय रहेको शिव मित्र मण्डल दुर्गा पूजा समिति भिल्मीका अध्यक्ष राजु विश्वकर्माले बताउनु भएको छ। जिल्ला प्रशासन कार्यलय कपिलवस्तुले १९
गते जारी गरिएको सूचना मूर्ति नबनाउने र बिसर्जन नगर्ने भने निर्णयको खुलेर सामना गरेको कार्य सहरानीय रहेको अध्यक्ष विश्वकर्माले बताउनु भएको हो। आज नेपाल विश्वहिन्दु महासंघ नभाइएकोमा हामी माता दुर्गाको मूर्ति घटस्थापना गरी पूजा गर्न पाउनवाला थिएन उनले भन्नु भयो।

शुभकामना आदान प्रदान तथा भेटघाट कार्यक्रममा जिल्ला एवम बिभिन्न वार्डको बिभिन्न पदाधिकारीहरू उपस्थित रहेको थिए।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed