विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

संसद शाह द्वारा महान पर्ब बिजयदशमी,छ्ठपर्ब तथा शुभदिपावलीको शुभकामना ब्यक्त

सिम्रौन्गढ़ नपा psa

कृष्ण कुमार यादव/ कपिलवस्तु

कपिलवस्तु जिल्ला को नेपाली कांग्रेस बाट क्षेत्र नं.-३ का प्रतिनिधि सभा सदस्य माननीय अभिषेक प्रताप शाह द्वारा नेपाली हरूको महान चाड विजया दशमी, छ्ठपर्ब तथा शुभ दिपावली को पावन अवसरमा सम्पूर्ण आमाबुबा, दाजुभाइ, दिदी बहिनी, इष्ट मित्र, कर्मचारी, समाजसेबी,बुद्धिजिवि, जेष्ठनगरिक लगायत समस्त नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नु भएको छ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

उहांले स्वादेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली आमा-बुवा,दाजुभाइ,दिदी बहिनी हरूमा नेपालीहरुको महत्त्वपूर्ण चाड बड़ा दशैको शुरूवात घटस्थापनाको दिन देखि सुरु हुने भएकाले हार्दिक सुभकामना व्यक्त गर्नुभएको हो । साथै यस पर्बले समाजमा प्राकृतिका बिभिन्न पक्षको सन्तुलन र आत्मसम्मान कायम गरेको भन्दै यस पर्ब लाई उज्ज्यालो को प्रातीकको रूपमा रहेको संसद शाहले बताऊनुभयो ।

यस वर्ष बिश्व नै कोरोना संक्रमणबाट प्रभावित भएको हुँदा नेपालमा पनि यसको प्रभाव परेको छ । कोरोना भाइरसको संक्रमण बाट बच्न र बचाउन हामी स्वयं आफ्नो स्वास्थ्य प्रति सजग हनु पर्ने बताउनुभयो।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed