विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

कानुनको प्रभाव बारे स्थानीय विधालयमा विधार्थीहरु लाई प्रशिक्षण

सिम्रौन्गढ़ नपा psa
Share This

कलैया, बारा।

स्थानीय विधालयमा विधार्थीहरु लाई कानुको प्रभाव बारे प्रशिक्षण दिएको छ। बारा जिल्लाको कलैया उप-महानगरपालिका वडा न. १० मटिअर्वाको श्री नेपाल राष्ट्रिय माध्यमिक विधालय मटिअर्वाका विधार्थीहरु लाई मौलिक हक तथा बालबालिकाको अधिकार बारेमा विशेष प्रशिक्षण दिएको हो।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

Karaiya Mai Notice Winter

प्रशिक्षक कलैया उपमहानगरपालीकाको शिक्षा अधिकृत विजय अधिकारी शिक्षा सम्बन्धि कानुको बारेमा प्रकाश पारेका थिए। कलैया उपमहानगरपालिका समाजिक शाखाका तपसि चौरसियाले समाजिक शिक्षा बारेको अधिकार सम्बन्ध प्रकास पारेका थिए। कलैया उपमहानगरपालिका सहकारी तथा न्यायिक शाखा कानुन अधिकृत कमल पोखरेलले फौजदारी र देवानी एन कानुन बारे नेपालको संविधानमा रहेको कानुनी अधिकारको कुरा लाई ज्ञात गराएका थिए।

नेपाल राष्ट्रिय माध्यमिक विधालयमा अध्ययनरत कक्षा ८ देखि कक्षा १२ सम्मका ५० जना विधार्थीहरु लाई लाभ र प्रभाव सम्बन्धमा प्रशिक्षण दिएका छन। महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको स-शस्त्र अनुदान सहयोगमा कलैया उपमहानगरपालिका तथा विदुषी नेपालको सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो। राज्यले गरेको स्वस्थ्य सम्बन्धको व्यवस्थाको बारेमा लिला सापकोटा र तुलषा दहाल प्रशिक्षण दिएका थिए। विदुषी नेपालका अध्यक्ष सुषमा बास्कोटा, कोषाध्यक्ष सुसिला खनाल, सदस्य रामरती सोनार, सल्लाहकार निर्मला गौतम लगायता सहभागिता रहेको थियो।

Share This
परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed