विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

ज्ञान मिसेज नेपालगन्जको पहीलो प्रथम चरणबाट ११ जना छानिए

सिम्रौन्गढ़ नपा psa
Share This

नेपालगञ्ज।

जी नेपाल फोरके टेलिभिजनको पहिलो प्रस्तुति मिसेज नेपालगंजको टाइटल शुक्रवार देखि “ज्ञान मिसेज नेपालगंज–२०७९“ राखिएको छ । के एल दुग्गड ग्रुपको ज्ञान चक्की आंटा यस कार्यक्रमको मुख्य प्रायोजक बने पछि यसको टाईटल चेन्ज गर्नुको साथै प्रथमचरण बाट ११ जनालाई छानिएको हो। तिज नृत्य प्रतियोगिता संगै फेसन सो र ज्ञान मिसेज नेपालगञ्जको प्रथम चरणबाट ११ जना छनोट भएका छन् ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

ज्ञान मिसेज नेपालगञ्जको लागि भएको प्रथम चरणबाट ११ जना गृहणी महीला छनोट भएका हुन् । पहीलो अडिसन बाट २१ जना जना प्रतिस्पर्धि मध्ये बाट ११ जना महीला छनोट गरिएको आयोजक अवधि मिडिया गु्रप प्रा लि द्धारा सञ्चालित जी नेपाल फोरके टेलिभिजनले जनाएको छ ।ज्ञान मिसेज नेपालगञ्ज प्रतियोगिताको निर्णायकमा गिता क्षेत्री वर्नवाल ,रकेश गुरुङ, विरेन्द« यादव लगायत रहेका थिए । भाद्र ११ गते यसको फाईनल हुनेछ आयोजकले जनाएको छ ।

छानिएका मध्ये प्रतिभा सिधी, निलम पुन मगर, सुजाता खरेल, बिमला दहित थारु, श्रृष्टि शाही, यमूना रसाईली, उषा शाह, मनु राना, अञ्जु खड्का, रेखा गुप्ता, पुष्पा गुरुङ लगयताहरू छानिए छन्। प्रतियोगिताको फाइलनमा नायिका करिश्मा मानन्धर, पुर्व मिस नेपाल सदिक्षा श्रेष्ठ सहभागि हुने र फाइनल यही ११ गते हुने आशिष गुप्ताले जानकारी दिए। प्रतियोगितामा नृत्य र फेसन संगै ज्ञान मिसेज नेपालगञ्ज बिधाका फस्ट रनरअपले ५१ हजार , सेकेन्ड रनरअपले ३१ हजार, थर्ड रनरअपले २१ हजार पुरस्कार र गिफ्ट ह्याम्पर पाउनेछन् ।

Share This
परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed