विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

द च्याट इन्स्टीट्यूटको कृष्णनगरमा औपचारिक उद्घाटन

सिम्रौन्गढ़ नपा psa

कपिलवस्तु।

कपिलवस्तु जिल्लाको कृष्णनगर बजारको गोलघर रोड विनोद मिष्ठान भण्डारको अगाडिको घरमा द च्याट इन्स्टीट्यूटको एक कार्यक्रम बिच औपचारिक उद्घाटन गरिएको छ l आज शिक्षा प्रेमी, समाजसेवी, राजनीतिक व्यक्ति, बुद्धिजीवी, लगायतको उपस्थितमा भव्य उद्घाटन गरिएको छ l
द च्याट इन्स्टीट्यूट इंग्लिश स्पिकिङ एण्ड पर्सनालिटी डेवलपमेंट हब आज देखि औपचारिक रूपमा सुरूवात भएको छ l
यस इन्स्टीट्यूटमा इंग्लिश पढ्न, लेख्न, बोल्न, सुनाई लगायतका सिपहरू सिकाई दक्ष जनशक्ति तयार गर्ने उदेश्य का साथ संचालन गरिएको इन्स्टीट्यूट संचालक अभिषेक शुक्लाले जानकारी दिएका छन् l
यस इन्स्टीट्यूटमा Basic fundamentals of English, Debates, Group discussion, presentation skills, communication skills, personality development लगायतका अग्रेजी भाषामा पोक्त बनाउन तथा विश्व परिवेशमा समेत अंग्रेजी भाषा अग्रणी रहेकाले समेत यस क्षेत्रमा अंग्रेजी सिक्न चाहनेका लागि टाढा जानैपर्दैन साथै दक्ष तथा अनुभवी प्रशिक्षक द्वारा अंग्रेजी सिकाइने जानकारी आयोजकले दिएका छन् l

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

उक्त इन्स्टीट्यूटमा भर्ना सुरू भै सकेको तथा थप जानकारी का लागि ०७६- ५२०६३५, ९८१२८०६६०० तथा इंडियन नं ९९३६६४८३३६ मा समपर्क गर्न सकिनेछ l

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed