विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

कपिलवस्तुका माओवादी नगर सहसचिव गणेश श्रीवास्तव लगायत दर्जनौं युवा नेकपा एमालेमा प्रवेश

सिम्रौन्गढ़ नपा psa
Share This

कपिलवस्तु : नेकपा (माओवादी) पार्टीका कपिलवस्तु नगरपालिका सहसचिव गणेश कुमार श्रीवास्तव , कलाकार पंकज ओझा लगायत दर्जनौं नेता कार्याकर्ता नेकपा एमाले पार्टीमा प्रवेश गरेका छन् । माओवादी पार्टी बाट स्थानीय निर्वाचनमा कपिलवस्तु नगरपालिका वडा नं ३ काे वडा अध्यक्ष पदमा श्रीवास्तवले चुनाव समेत लडेका थिए ।

कपिलवस्तु नगरपालिका वडा नं ५ मा नेकपा एमालेकाे घरदैलो कार्यक्रममा कपिलवस्तु निर्वाचन क्षेत्र नं २ प्रतिनिधि सभा सदस्य पदका उमेदवार पुर्व मन्त्री बृजेश कुमार गुप्त र २ (ख) प्रदेश सभा सदस्य पदका उमेदवार धर्म बहादुर श्रीवास्तवले टीका लगाएर पार्टीमा प्रवेश गराउनु भएको छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

नेकपा एमाले पार्टीमा जगदिश यादव, झाग्रु यादव सुनील श्रीवास्तव, राकेश श्रीवास्तव, दुर्गा कान्दु, दिपक कान्दु, तेज कुमार गुप्त, धर्मेंद्र गुप्त, राजन चौहान, लल्लू गुप्त, देव नारायण पाण्डेय, रजनी श्रीवास्तव, गंगाराम यादव, अनरजीत कोहार, अक्षय श्रीवास्तव र राजेश धोबी प्रवेश गरेका छन् ।

Share This
परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed