विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

बारा जिल्लाको जसपा समायोजन सम्मपन्न

सिम्रौन्गढ़ नपा psa

कलैया, बारा ।

जनता समाजवादी पार्टी नेपाल भए पश्चात ६ पार्टीहरुको समायोजन हरेक जिल्लामा हुन् नसकेको अवस्था आज बारा जिल्लामा पुर्व राजपा संग हर्सौल्लासका साथ् समायोजन भएको छ। अजय पटेलको अध्यक्षता तथा जसपाका केन्द्रिय सदस्य रामबाबु यादव, रमेश यादव, मधेश प्रदेशका अर्थ राज्य मन्त्रि उषा यादव लगायतको विशेष उपस्थितिमा समायोजन भएको हो।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

आउदो स्थानीय निकायको चुनावमा आजको यो समायोजनले अत्याधिक मतले निर्वाचित हुने विश्वास व्यक्त गरेका छन्। के.स. रामबाबु यादवले समायोजन पश्चात सम्पूर्ण पदाधिकारीहरु लाई चुनावमा निर्वाचित हुन् शुभकामना दिदै अग्रिम बधाई ज्ञापन गरेका थिए। आउदो चुनाव हाम्रो गाउ घरको विकास मात्र नभएर बाकी रहेको हाम्रा अधिकारहरुको सुनिश्चितताका लागि रहेकोले सर्वसधारनामा यो कुरा फिजाएर जीत सुनिश्चित गरि उत्पीडन तथा अधिकार विहिन रहेकाहरुको मांग सम्बोधन गराउनु पर्ने पूर्ण जिम्मेवारी रहेकोले प्रतिगामी शक्ति लाई परास्त गर्नु पर्ने बताए।

उक्त कार्यक्रममा संघीय पार्सद सदस्य अरुण सिंह, नगर अध्यक्ष ध्रामेंद्र यादव, लक्ष्मी यादव, लगायत पार्टीका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed