विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

मालपोतमा छापा, दुई जना पक्राउ, नगद १५हजार बरामद

सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

Karaiya Mai Notice Winter

मालपोतमा छापामारी गर्दै दुई जना लाई पक्राउ गरिएको हो। नगद १५हजार सहित दुई जना लाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसंधान कार्यालयले जनाएको छ। भुमी सुधार तथा मालपोत कार्यालय बाराका रजिस्ट्रेसन फाट २का रामविश्वास साह कानु तथा लेखापढी कानुन एसोसिएसनका सहयोगी गौरी पटेल लगायत दुई जना लाई पक्राउ गरिएको हो।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

जग्गा पास गराउन साह लाई सहयोगी पटेलले कार्यालय मै दिन लागेको तर पछि उक्त रकम एउटा पसलमा राखी त्यहा बाट टाढिन खोजिएको बेला नै रकम सहित पक्राउ गरिएको जनाइएको हो। पक्राउ गरिएको रकमको फोटोकपी बाट मिलान गर्न लाग्दा सबै नोटको नम्बर मिलेको जनाइएको हो।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed