विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

लोसपा लाई लौँस गर्दै जनमतमा प्रवेश

सिम्रौन्गढ़ नपा psa
Share This

कलैया, बारा।

लोसपाका राष्ट्रिय युवा संघका जिल्ला अध्यक्ष युवा नेता बिकास कुमार सिंह आज लोसपा लाई लौंस गर्दै जनमतमा पार्टी मा प्रवेश गरेका छन्। साथै देवताल गाउँपालिकाका समाजसेवी बिध्यांचल यादव पनि पार्टी प्रवेश गरेका छन। जनमतका जिल्ला अध्यक्ष शिव पटेल द्वारा पार्टीमा समाहित भएका छन्।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

लोकतान्त्रिक समाजवादी पार्टीले विचार लाई वैविचारिक पार्टी संग जहिले पनि साठघाट गरि जनताको मांग र मुद्दा  लाई कुन्ठित गर्ने गरेकोले अब यो पार्टीको नाममा कमाउने खाने भाडो मात्र बनाएर राखेको युवा नेता सिंह ले बताए।

लोसपाका शिर्ष नेताहरु सत्ताका पक्षधरहरुको पुच्छर समातेर बैतरनी पार गरे झै पछि पछि लाग्ने गरेका छन् तर जनताको मांग र मुद्दा बारे कुनै वास्ता नराख्ने गरेको कारण अब यो पार्टीको पछि लागेमा झन हाम्रो समाज तथा देश खाल्डोमा जाने भएकोले समयमै सचेत हुने नेताहरुका धारणा रहेको छ।

Share This
परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed