विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

प्रशौनी गापा १मा ३१ सदस्यीय माओवादी केन्द्रको वडा कमिटी गठन

सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

प्रशौनी गाउँपालिकाको वाडा १ को वडा भेला सिकेन्द्र मुखिया बीनको अध्यक्षता तथा नेकपा माओवादी केन्द्रका पुर्व गापा इन्चार्ज बृजकिशोर कुशवाहाको प्रमुख आतिथ्यता तथा वाइसीएल नेपालका बारा जिल्ला अध्यक्ष र प्रशौनी गापाका वरिष्ठ उपाध्यक्ष शुभनारायण पटेल एवं अवधकिशोर कुशवाहाको विशिष्ट आतिथ्यतामा कमिटी गठन भएको हो। वडा भेला तथा पार्टी प्रवेश कार्यक्रममा ३१ सदस्यीय वडाको मुलकमिटी गठन भएको हो। नेपाली काङ्ग्रेस, नेकपा एमाले, लोसपा नेपाल लगायत बाट करिव ५१ जना माओवादी केन्द्रमा प्रवेश गरेका छन्। अन्य दलबाट जनताको मांग तथा अधारभुत आवस्यकता पूरा नहुने कारणले माओवादी केन्द्रमा पार्टी प्रवेश गरेको वाइसीएल जिल्ला इन्चार्ज पटेलले बताए।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

वडा अधिवेशन तथा पार्टी प्रवेश कार्यक्रममा पार्टीका गापा सचिव सोनालाल मण्डल, सदस्य संजय पटेल, प्रमोद पटेल, राजेश पासवान, दिपेन्द्र मुखिया बीन, अफरोज अंसारी, रमेश राम, भिम गोसाइ, अमरुदिन अंसारी, जेष्ठ नागरिक रामायण पाण्डे लगायत सयौंको संख्यामा स्थानीय तथा नेताकार्यकर्ताहरुको उपस्थिति रहेकोे थियोे।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed