CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

अपर्याप्त बजेट भएकाले केही क्षेत्र बिकास गर्न छुटेपनि सम्भवतः प्रयास गरिएकाे : नगरप्रमुख शाह

फेटा GP PSA
450
सिम्रौन्गढ़ नपा psa

कपिलवस्तु ।

कपिलवस्तुको कृष्णनगर नगरपालिकाले सबभन्दा बढी लगानी शिक्षा क्षेत्रमा गरेकाे छ । नगरपालिकाले आर्थिक बर्ष ०७८/०७९ मा शिक्षा क्षेत्रमा भौतिक निर्माण लगायतकाे शिक्षासंग सम्बंधित क्षेत्रमा बढी लगानी गरेकाे याेजना शाखाले जनाएकाे छ । शिक्षा क्षेत्रकाे बिकासमा विद्यालय पुर्वाधार निर्माण लगायत विशेष याेजना नै संचालन गरि अगाडि बढेकाे छ । कृष्णनगर नगरपालिकाभित्र हाल छ वटा मा वि संचालनमा आइसकेका छन ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

उक्त मा. वि. बाट हजारौं विद्यार्थी लाभान्वित भएका छन् l जनप्रतिनिधि निर्वाचित हुनुभन्दा पहिला कुल चारवटा माध्यमिक विद्यालयमा नगरक्षेत्रका विद्यार्थी चाप धान्नै नसक्ने अवस्था थियाे तर कृष्णनगर नगरपालिकाले प्राथमिकताका साथ सबै वडामा रहेका अधारभूत विद्यालयहरुमा पुर्वाधार निर्माण लगायत स्वयंसेवक शिक्षकको व्यवस्थापन समेत गरि शिक्षण गराउदै आएकाे छ । अपर्याप्त बजेट र संघ केन्द्र सरकारकाे उदासिनताले कृष्णनगरले आफ्नै बजेटमा केही क्षेत्रमा बिकास गरे तापनि अझ धेरै सुधार गर्दै लैजानुपर्ने नगरप्रमुख रजत प्रताप शाहले जाेडदिनुभएकाे छ ।

बिकास नियमित प्रक्रिया भएकाले आफूले हरेक संभव विकास गर्दै आएको र विकासका हरेक सम्भावना पहिचान गरि नगर लाई व्यवस्थित बनाउन आफू सधै तत्पर रहेको नगरप्रमुख शाहले बताए l स्थानीय पाठ्यक्रम बनाउने तयारी भइ रहेको, नियमित विद्यालय हरूमा अनुगमन भइ रहेको शैक्षिक सुधारका हरेक सम्भव प्रयास गर्दै आएको कृष्णनगर नगरपालिका शिक्षा शाखा प्रमुख बलराम पन्थी ले जानकारी दिनुभयोl

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश