विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

दिलिप कुमार यादव जनमत पार्टी छोडेर जसपामा प्रवेश

सिम्रौन्गढ़ नपा psa

कपिलवस्तु।

Karaiya Mai Notice Winter

लुम्बिनी प्रदेशको रूपन्देही जिल्लामा जसपा नेपाल जिल्ला समन्वय समिति रूपन्देहीको पदाधिकारी बैठक विभिन्न निर्णयहरू गर्दै आज सम्पन्न भएको छ। आजै डा. सिके राउतको नेतृत्वको जनमत पार्टीका संस्थापक एवं केन्द्रीय उद्दार तथा राहत विभागका प्रमुख दिलिप कुमार यादव जसपामा प्रवेश गरेका छन् l

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

उहाँ लाई लुम्बिनी प्रदेश अध्यक्ष अशोक यादवले माला लगाई स्वागत गर्नुको साथै पूर्व मंत्री वकील मुसलमान, केंद्रीय सदस्य मनिकर कार्की जिला अध्यक्ष रामअवतार यादव लगायत जसपा नेता हरु ले उहाँलाई हार्दिक स्वागत गर्नु भयो l लुम्बिनी प्रदेश जसपा नेपालका प्रवक्ता अकरम पठानले जानकारी दिए l

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed