विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

गैर कानुनी तरिकाले सेक्युरिटी गार्ड लाई काममा लगाउदै 

सिम्रौन्गढ़ नपा psa
Share This

बीरगंज, पर्सा ।

बिगत केही समय देखी प्रदेश नं २ को बिरगंज महानगरपालिकामा रहेका बिभिन्न फैक्ट्रीहरुमा बिभिन्न सेक्युरिटी कम्पनीहरुले गैर कानुनी तरिकाले सेक्युरिटीहरु गार्डहरु धमाधम काममा लगाउदै आएका छन् ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

नेपाल सरकार उधोग, बाण्जिय तथा आपूर्ति मन्त्रालय कम्पनि रजिष्ट्रारको कार्यालय मार्फत बिभिन्न सेक्युरिटी कम्पनीहरु दर्ता गरी श्रमिकहरु लगायत सेक्युरिटी गार्डहरु गैरकानुनी तरिकाले ब्यापक रुपमा खटाईरहेको एक श्रोत मार्फत खुल्न आएको हो । कुनै पनि सेक्यसरिटी सर्भिस कम्पनीले कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता गरि सके पछि श्रम ऐन २०७४ को परिच्छेद ११ को दफा ५९ को १, २, ३, र-४, मा उल्लेखित बमोजिमम सम्बन्धित जिल्लामा रहेको श्रम तथा रोजगारको कार्यालयमा बैंक ग्यारेन्टि दिई सो कार्यालयबाट श्रम स्विकृतीको प्रमाण पत्र लिएको र सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट अनिवार्य रुपमा कार्यालय संचालनको अनुमति लिएकोले मात्र सेक्युरिटी गार्डलाई काममा लगाउन पाउने छ । यदि यसो नगरि काममा लगाउन पाईमा दुबै पक्षलाई अर्थात मुख्य रोजगारदाता र रोजगारदाता लाई श्रम ऐन अनुसार नगद दुई लाखका दरले जरिवाना हुने कानुनी कार्वाहीको व्यवस्था रहेको श्रम तथा रोजगारको कार्यालय बिरगंजका कार्यालय प्रमुख रुद्र नारायण साहले बताएका छन् ।

Karaiya Mai Notice Winter

बारामा अवस्थित भलुही देखी मोतीसरको बिचमा पर्ने बोल बम फिड ईण्डस्ट्रिजमा श्रम तथा रोजगारको कार्यालयय बाट आज बिहान करिब ८

बजेको समयमा छडके जाँच गर्दा खेरी डेन्सो सेक्युरिटी सर्भिसेस प्रा = ली = का तर्फबाट २ जना सेक्युरिटी गार्ड खटिरहेको अवस्थामा फेला पारेको हो । जुन डेन्सो सेक्युरिटी सर्भिसले सम्बन्धित कार्यालयबाट कार्यालय सञ्चालनको अनुमति बिना र श्रम स्विकृती बिना नै सेक्युरिटी गार्डलाई काममा लगाईएको श्रोतले जानकारी गराएका छन् ।

Share This
परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed