विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

क्याम्बृज एकेडेमी बाराका विद्यार्थी लाई पालिकाले गर्यो सम्मानित

सिम्रौन्गढ़ नपा psa
Share This

कलैया, बारा।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

क्याम्बृज एकेडेमी बाराका विद्यार्थी लाई प्रशौनी गाउँपालिकाले सम्मानित गरेको छ। कक्षा १देखि कक्षा १२ सम्मका पहिलो, दोश्रो र तेस्रो स्थान हासिल गरेका क्षात्र तथा क्षात्राहरु लाई सम्मानित गरेका छन्।

Karaiya Mai Notice Winter

मधेश प्रदेश मै एउटा नमुना पालिकाकोरूपमा चिनाउने खाले भव्य कार्यक्रमको आयोजना गरि पालिका अध्यक्ष विनोद पसाद जैसवालले अतिथि खेलकुद तथा समाजिक विकास मन्त्रालयका मन्त्री प्रमोद जैसवालको प्रमुख आतिथ्यतामा पालिका भरिका सरकारी तथा गैरसरकारी शैक्षिक संस्थाका विद्यार्थीहरुलाई सम्मानित गरेका छन्। सबै भेदभाव रहित कैसै संग कुनै कखापाखा नगरी राम्रो जेहन्दार तथा तेजस्वी विद्यार्थीहरु लाई साइकल, लैप्टप, २५ हजार नगद राशि एवं सम्मान पत्रका साथै धेरै सामग्रीहरु उपहार स्वरुप प्रदान गरेका छन्।

सोही क्रममा प्रशौनी ४ खुटवा जब्दी बारामा रहेका क्याम्बृज एकेडेमी बाराका कक्षा १ का रानी कुश्वाहा, अमन मण्डल, सुमन दास, कक्षा२ का सुनिता दास, रितिका कुश्वाहा, शिवानी शर्मा, कक्षा ३ का प्रियंका कुश्वाहा, पृती चौरसिया, श्यामसुन्दर मण्डल, कक्षा ४का अनुस्का कुश्वाहा, दिव्या कुश्वाहा, सनोज कुश्वाहा, कक्षा५ का अन्तिमा कुश्वाहा, स्वेता कुश्वाहा, रिधिमा कुश्वाहा लगायतका विद्यार्थीहरु सम्मानित भएका छन्।

Share This
परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed